एमालेको सचिवालय बैठक आज बस्ने
नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक सोमबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएकाे हाे। बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्रलगायतका विषयमा छलफल हुने उहाँले...
दाहाल, भट्टराई र यादवबीच भेटवार्ता
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय...
एमाले र जोशीबीच तनहुँमा चुनावी तालमेल
मकवानपुर । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलमा गडबडी देखिईरहेका बेला तनहुँमा पनि कांग्रेसको तालमेल अभियानमा संकट आईलागेको छ । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ । एमाले र...
कांग्रेसको चुनावी सभा दुई घण्टाभित्र सकिने
मकवानपुर । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारका लागि दुई घण्टाभित्रै चुनावी सभा सक्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बैठकले निर्वाचनको प्रचारका लागि आयोजना गरिने सभा सञ्चालन मापदण्ड तय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले...
राणाविरुद्ध महाभियोगको कागजात पेश गर्न सर्वोच्चको आदेश
मकवानपुर । सर्वोच्च अदालतले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग खारेज गर्नुपर्ने माग गर्दै दर्ता भएको रिटमा कागजात पेश गर्न आदेश दिएको छ । इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्दा संसद सचिवालयमा दर्ता भएका सबै...
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न...
एमाले अध्यक्ष ओली आज लमजुङ जाँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज लमजुङ जाँदै छन्। लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रमका लागि ओली आज लमजुङ जान लागेका हुन्। अध्यक्ष ओलीले बिहान ११ बजे घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम...
पोखराको मेयर उम्मेदवार छान्न एमालेभित्र आज चुनाव हुँदै
मकवानपुर । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेदवार सिफारिस गर्न आज शुक्रबार मतदान हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई नेताको संघर्षले मेयरको उम्मेदवार सिफारिस गर्न सकिएको छैन । पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन...
स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन ओलीको आग्रह
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनविरोधी स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०७९ सालको शुभकामना सन्देशमार्फत ओलीले जनविरोधी र राष्ट्रहीतविपरीत...
विप्लवलाई देखाएर गठबन्धनले चुनाव सार्न खोजेको अध्यक्ष ओलीको आरोप
मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको...
