श्रमिकको एकता र संघर्षले नै परिवर्तन सम्भव: प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको एकता र संघर्षले नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ । आज (आइतबार) बिहान १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । मुलुकको आर्थिक...

लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्थाकाे अन्त्य गर्न सापकोटाकाे जाेड

मकवानपुर । सभामुख अग्नि सापकोटाले लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्थाकाे अन्त्य गर्न जाेड दिनुभएकाे छ । आज (आइतबार) बिहान १३३औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । कोरोना संक्रमणको प्रभावमा कमी आएकाले अब...

एमाले अध्यक्ष केपी ओली आज हेटौंडा आउँदै

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हेटौंडा आउने भएका छन् । एमाले मकवानपुरले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली हेटौंडा आउने भएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए । पूर्व प्रधानमन्त्री समेत रहेका उनले...

७६ जिल्लाको मतपत्र छापियो, ४३ जिल्लामा ढुवानी

मकवानपुर । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाको मतपत्रको छपाइ सकिएको जनाएको छ। आयोगका अनुसार ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई भइसकेको जनाएको हो। ६ वटा महानगरपालिका र भक्तपुर...

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसकाे चेतावनी

नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने बताएकाे छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेकाे विज्ञप्ति जारी गरी यस्ताे जानकारी दिएका हुन्। उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी...

निर्वाचनका लागि देशभर १ लाख ३७ हजार बढीको उम्मेदवारी दर्ता

मकवानपुर । स्थानीय चुनावका लागि देशभरका ७ सय ५३ स्थानीय तहमा १ लाख ३७ हजार बढीले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएकाे छ । आयोगले मंगलबार दिएको जानकारी अनुसार ३५ हजार २ सय २१ पदका लागि १ लाख ३७...

कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयरकाे उम्मेदवार

लामो समयसम्म महानगर र उपमहानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नाम टुग्गो लगाउन नसकेको नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । महाधिवेशन प्रतिनिधि सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुनुहुन्छ । नेविसंघ, महिला संघ हुँदै...

मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

मकवानपुर । स्थानीय तह निर्वाचनका लागि आज (साेमबार) पनि उम्मेदवारी दर्ता हुँदैछ । प्रमुख राजनीतिक दलहरुले महानगरपालिका र उपमहानगरपालिकामा साेमबार मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मुख्य शहर तथा...

गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै

मकवानपुर । वैशाख ३० गते हुने स्थानीय चुनावको लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयास स्वरुप पाँच दलका अध्यक्षहरुकाे आज (सोमबार) बैठक बस्ने भएकाे छ । पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्षहरु बसेर भागबण्डा मिलाउने प्रयास हुन लागेको हो...

माओवादी र एकीकृत समाजवादीको महानगर र उपमहानगरका उम्मेदवार टुंगियो

काठमाडौं । सत्तारुढ गठबन्धनका घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको लागि महानगर र उपमहानगरका उम्मेद्वारको टुंगो लगाएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा सहभागी माओवादी केन्द्रले महानगरमा मेयर र उपमेयर १/१ जनासहित उपमहानगरमा मेयर...