कांग्रेसको एकलौटी सरकार होइन, चाहे अनुसार काम गर्न सक्ने अवस्था छैन् : प्रधानमन्त्री देउवा

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाल टे«ड युनियन कांग्रेसको आइतबारबाट काठमाडौं सुरु राष्ट्रिय सम्मेलनमा उहाँले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा...

नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै

मकवानपुर । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकले साेमबार बस्ने केन्द्रीय सचिवालय बैठकको कार्यसूची तय गर्ने याेजना रहेकाे नेकपा एमाले...

अर्थमन्त्री र गभर्नरबीच मौद्रिक नीतिबारे छलफल

मकवानपुर । अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल भएको छ । बुधबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री जर्नादन शर्मा र गर्भनर महाप्रसाद अधिकारीबीच आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले...

माधव नेपालको निर्णयले अप्ठेरोमा प्रचण्ड, नेताहरू विभाजित

मकवानपुर । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन्। नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने...

छलफलपछि मात्रै घनश्याम भुसाललाई कारबाहीबारे निर्णय : ईश्वर पोखरेल

मकवानपुर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताएका छन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भुसाललाई कारबाहीका...

राष्ट्रियसभाको शून्य समयमा बलात्कारीलाई कारबाहीदेखि बर्दियाका गोली काण्डसम्मका प्रसङ्ग

मकवानपुर । राष्ट्रियसभा सदस्यहरूले विभिन्न समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयवस्तुमाथि सरकारको ध्यानाकर्षण गराएका हुन् । शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले कैदीबन्दीलाई राख्ने गरेको कारागार अत्यन्तै...

लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

मकवानपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ११ बुँदे माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । लोसपाले मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले प्रधानमन्त्री...

नागरिकता ऐन संसोधनमा सहमति जुटाउन प्रधानमन्त्री र सभामुखको सक्रियता

मकवानपुर । नागरिकता ऐन संसोधनमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सक्रियता देखाउनुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको हाे । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा आइतबार बालुवाटार जानुभएको थियो...

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको शपथ आज

मकवानपुर । एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने तयारी भएको छ । पार्टीमा भागबन्डा मिलाउनको लागि एकीकृत समाजवादीले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा...

रासायनिक मलको टुङगो नहुँदा किसान चिन्तित

मकवानपुर । धानबाली लगाउने समय सुरु हुनै लाग्दा पनि रासायनिक मलको टुङगो नहुँदा बाँके लगायत देशभरीकै किसानहरू चिन्तित भएका छन् । धानको ब्याड राख्ने तरखरमा रहेका किसानहरू ६ महिनादेखि मल नपाउँदा अन्योलमा परेका हुन् । अघिल्लो वर्ष पनि मल...