एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

मकवानपुर । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ । पोखरेलले सोमबार सेवाबाट राजीनामा दिनुभएको हो । पोखरेलको राजीनामा स्वीकृत हुन भने बाँकी छ । पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले...

भौतिक प्रगति र गुणस्तरको आधारमा भुक्तानी दिन अर्थ मन्त्रालयको निर्देशन

मकवानपुर । अर्थ मन्त्रालयले कार्यक्रम तथा आयोजनाको भौतिक प्रगति र गुणस्तर समेतका आधारमा मात्र भुक्तानी दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले जारी गरेको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा पहिलो त्रैमासिक निकासाका लागि भने भौतिक प्रगति आवश्यक नहुने उल्लेख छ...

पूर्वअर्थमन्त्री शर्मामाथि छानविन गरिरहेको समितिले पाएन अर्थमन्त्रालयको सीसीटीभी फुटेज

मकवानपुर । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको आरोपमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले सीसीटिभी फुटेज प्राप्त गर्न असफल भएको छ । समितिको आइतबार बसेको बैठकमा सीसीटिभी फुटेज हेर्ने ब्यक्ति बोलाइए पनि गत जेठ १४...

राष्ट्रिय सभाको बैठक आज बस्दै

मकवानपुर । राष्ट्रियसभाको बैठक आज (साेमबार) दिउँसो १ बजे बस्ने भएकाे छ । साेमबार बस्ने साेही बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि विधायन व्यवस्थापन समितिका ज्येष्ठ...

प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

मकवानपुर ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टी ‍(भाजपा) को मुख्यालय पुगेका छन् ।गत शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा भेटवार्ता भएको हो । सो अवसरमा भारतीय विदेशी मन्त्री एस जयशंकर,...

गठबन्धनले भारतीय चलखेल बढाएकाे एमाले महासचिव पोखरेलको आरोप

मकवानपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेल बढाएको आरोप लगाउनुभएकाे छ । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमण त्यसकै उदाहरण भएको समेत दावी गर्नुभएको हाे । पोखरामा...

कांग्रेस नेतृत्वको सरकार छाडेर वामपन्थी एकतामा आउन अध्यक्ष ओलीको आह्वान

मकवानपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन वामपन्थी राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । कांग्रेसको पुच्छर बनेर हिँड्ने, अनि बामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने अध्यक्ष ओलीको...

माओवादी अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

मकवानपुर । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएकाे छ । उहाँले आज (आइतबार) अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएकाे हाे । साथै उहाँले आइतबार नै भाजपाको मूख्याल...

गभर्नर अधिकारीमाथि छानविनको माग गर्दै प्रधानमन्त्रीलाई वाईसीएलको ज्ञापनपत्र

मकवानपुर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गरी छानविन गर्न नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालालाई भेटेर वाईसीएलले गभर्नर अधिकारीलाई पदमुक्त गरी छानविन गर्न माग गरेको हो...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शनिबार) पनि बस्दैछ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका शीर्ष नेता एवं पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको छ । यसअघिकाे बैठकमा पार्टी र समसामयिक राजनीतिक...