मन्त्रालयकाे भागवण्डा लगभग टुङ्गियाे, कसकाे भागमा कति ?
मकवानपुर । सात दलीय सत्तारुढ दलहरुबीच मन्त्रालयकाे भागवण्डा लगभग टुंगिएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भएको छलफलले मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । स्राेतका अनुसार सरकारको नेतृत्व...
विमान दुर्घटनापछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित
मकवानपुर । यति एयरलाइन्सको विमान आइतबार बिहान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ । विमान दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पोखराले जनाएकाे हाे । विमानमा चालक दलका...
यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु
मकवानपुर । पोखरामा आज आइतवार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । यति एयरलाइन्सका अनुसार दुर्घटना भएको विमानमा नेपाली यात्रुहरू किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर...
विमान दुर्घटनाकाे शाेकमा भाेलि सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
मकवानपुर । पाेखरामा भएकाे यति एअरलाइन्सकाे विमान दुर्घटनाकाे शाेकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिनुभयाे...
पाँच महिनामा चार खर्ब ८० अर्ब विप्रेषण भित्रियो
मकवानपुर । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म चार खर्ब ८० अर्ब ५० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो...
पोखरा विमान दुर्घटना अपडेट : २० जनाको शव निकालियो
मकवानपुर । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट २० जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो । हाल उद्धार कार्य भइरहेको र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले...
आज माघ १ गतेः माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै
मकवानपुर । आज माघ १ गते अर्थात माघ महिनाको पहिलो दिन, माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ । यही दिनदेखि...
हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गर्ने: प्रधानमन्त्री दाहाल
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तकला उद्योगलाई सात वटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बागमती प्रदेशले हस्तकला उद्योगकलाई प्रवर्द्धन...
आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पु¥याउने सरकारको लक्ष्य
मकवानपुर । आगामी शैक्षिक सत्रमा सम्पूर्ण विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पु¥याउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । तर समयमै पाठ्यपुस्तक पाइने र पठनपाठनको काम समयमै सकिने विद्यालय, विद्यार्थीको अपेक्षा यसपाली पनि पूरा हुनेमा सरोकारवाला निकाय भने ढुक्क...
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा सहभागी हुँदै
मकवानपुर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ७ दलीय गठबन्धन सरकारमा सहभागी हुने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष...








