विमान दुर्घटनापछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित

बकैया दर्पण संवाददाता
१ माघ २०७९, आईतवार १५:००

मकवानपुर । यति एयरलाइन्सको विमान आइतबार बिहान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ ।

विमान दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पोखराले जनाएकाे हाे । विमानमा चालक दलका ४ जना र ६८ जना यात्रु सवार रहेका थिए ।

विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*