कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने सरकारको निर्णय

मकवानपुर । सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेको...

देशभरका नासु आन्दोलन आज पनि जारी

मकवानपुर । कर्मचारीको वृत्ति विकासलगायत माग राख्दै देशैभरका नायव सुब्बाहरू आन्दोलित भएका छन् । आइतबार नासुहरूले सिंहदरबारमा ‘काम गर्दा सधैं नासु तर झार्नुपर्ने आँशु’ लेखेको प्लेकार्डसहित आन्दोलन गरिरहेका छन् । सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकार अन्तर्गत कार्यालयमा...

आफ्नो भाइ हलो जोतेर जिविकोपार्जन गरिरहेको एमाले अध्यक्ष ओलीको भनाई

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एक भाइ रहेको र उ वडा कमिटीमा रहेर काम गरिरहेको बताउनुभयो। राजनीतिमा नातावादको चरम असन्तुष्टि बढिरहँदा अध्यक्ष ओलीले नेकपा एमाले त्यस्तो पार्टी नभएको उल्लेख गर्दै उहाँले, ‘मेरो एक जना भाइ...

प्रतिनिधि सभाको बैठक बस्दै

मकवानपुर । प्रतिनिधि सभाको बैठक आज आइतबार बिहान ११ बजे बस्दैछ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बिमा विधेयक, २०७५ माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । साथै अर्थमन्त्री शर्माले नै यो विधेयक पारित...

कांग्रेस असन्तुष्ट पक्षले प्रचण्ड विरुद्ध उम्मेदवारी दिने

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नेपाली कांग्रेस चितवनको असन्तुष्ट पक्षले उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले चितवन क्षेत्र नम्बर ३ बाट दाहाललाई उम्मेदवार बनाउने निश्चित भएकाले कांग्रेस असन्तुष्ट समूहले उम्मेदवारी...

मधेश प्रदेश सरकारद्वारा संघीय सरकारविरुद्ध आन्दोलन घोषणा

मकवानपुर । प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारले संघीय सरकारविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शनिबार पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गर्नुभएको हो । मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत...

निर्वाचन पहिल्यै गठबन्धन बनाएकोप्रति ओलीको असन्तुष्टि

मकवानपुर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन किन विस्तार गर्नुपरेको हो भनेर प्रश्न गर्नुभएको छ । लोकतान्त्रिक शेर्पा संघको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै निर्वाचन पहिल्यै गठबन्धन बनाएको प्रति असन्तुष्टि जनाउनुभएको हो । ओलीले एक्लाएक्लै चुनाव...

उम्मेदवार मनोनयनको औपचारिक पत्रको जिम्मेवारी सभापति देउवालाई

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । आज शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । बैठकको आगामी निर्वाचनमा भाग लिनको लागि कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ...

कोइराला समूहको बैठक आज बस्दै

मकवानपुर । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरिरहेको भन्दै नेता शेखर कोइराला समूहले आफू पक्षीय नेताहरुको बैठक डाँक्नुभएको छ । देउवाले आफूहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सल्लाह नगरेर अघि बढेको भन्दै कोइराला समूहले आज शनिबार...

एमाले सचिवालय बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । चुनावी रणनीति बारे छलफल गर्न बैठक आज मध्यान्ह १२ बजे बोलाइएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो। ‘स्थानीय चुनावको समीक्षा, समसामयिक राजनीतिक, आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीतिका विषयमा सचिवालय बैठकमा...