सुदूरपश्चिम प्रदेश सरकारले भोलि विश्वासको मत लिने
मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारले भोलि विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिबद्धता जनाएको भन्दै पर्सि विश्वासको मत लिन तयारी भएको बताउनुभएको हो । यो सँगै विश्वासको मत...
६ वटा मन्त्रालय सम्हाल्दै प्रधानमन्त्री
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वटा मन्त्रालय सम्हाल्नुभएको छ । अदालतको फैसलासँगै गृह मन्त्रालय सम्हाल्दै आउनुभएका प्रधानमन्त्रीले श्रम तथा रोजगार र शिक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको हो । सर्वोच्च अदालतले तत्कालिन गृहमन्त्री रवि लामिछानेको नागरिकता तत्काल कायम...
गण्डकी प्रदेशसभाको बैठक आज बस्दै
मकवानपुर । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयकाकानुन अधिकृत कुमार रिजालका अनुसार, गत शुक्रबारको...
एमालेको केन्द्रीय कमिटी बैठक स्थगित
मकवानपुर । २९ माघमा बोलाएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । तर सोमबार केन्द्रीय सदस्यहरुलाई बैठक स्थगित भएको सूचना पठाइएको छ । २९ माघदेखि १ फागुनसम्म तय भएको केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न २६ फागुनमा...
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक सुरू
मकवानपुर । मन्त्रिपरिषद बैठक सिंहदरवारमा सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बागमती प्रदेशसभाको बैठक स्थगित
मकवानपुर । आज अपराह्न १२ बजे बस्ने गरी बोलाइएको प्रदेशसभाको बैठक माघ २६ गते अपराह्न १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज १२ बजे बस्ने भनिएको प्रदेशसभा बैठकमा विभिन्न पाँच वटा समिति गठनको कार्यसूची थियो...
सरकारको नागरिकता विधेयक अगाडि बढाउने तयारी
मकवानपुर । सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान दलका प्रमुखहरूलाई बोलाएर उक्त विधेयककाबारेमा छलफल गरेका हुन् । छलफलमा नागरिकतासहित एक दर्जन विधेयक चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी रहेको...
उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित
मकवानपुर । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले उहाँलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको...
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
मकवानपुर । बागमती प्रदेशसभाले कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेको हो । प्रदेशसभाको काम कारबाही, बैठकको कार्यसूची तथा आवश्यकताका आधारमा सभामुखलाई सघाउन उक्त समिति गठन...
बागमती प्रदेशका एकीकृत प्रादेशिक सेवा केन्द्र ११ स्थानमा, भिमफेदी दक्षिणकाली सडक व्यवस्थित बनाउने योजना
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा रहेका ११ वटा मन्त्रालयबाट प्राप्त गर्नु पर्ने सेवालाई प्रदेशका ११ स्थानमा एकीकृत प्रादेशिक सेवा केन्द्र सञ्चालन गर्ने गृहकार्य थालेको छ । दुई वा दुई भन्दा बढी जिल्ला समेटेर बनाइएका प्रादेशिक कार्यालयबाट सेवा प्राप्त...










