काठमाण्डाैकाे पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घकी ज्योति पनेरु निर्वाचित

मकवानपुर ।   काठमाण्डाैकाे पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घकी ज्योति पनेरु निर्वाचित हुनुभएकाे छ । हिजाे भएकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गर्दै पनेरु विजयी हुनुभएकाे हाे । यस्तै, क्याम्पसकाे सचिवमा नेविसङ्घकै भुपेश्वाेरी...

आज प्रधानमन्त्रीले दोस्रोपटक संसदबाट विश्वासको मत लिँदै

मकवानपुर ।  प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि प्रधानमन्त्री...

आज उपराष्ट्रपति रामसहाय प्रसाद यादवको शपथ ग्रहण

मकवानपुर ।  नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिनुहुने भएकाे हाे । यादव यही चैत...

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउने क्रम सुरु

मकवानपुर ।   त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउन थालेको छ ।  केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसङ्घका श्यामराज ओझा निर्वाचित हुनुभएको छ । थापाथली इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका विक्रम शाही तथा पूर्वाञ्चल...

स्ववियु अध्यक्षमा हेटौंडाको वंशगोपाल क्याम्पसको दिवस सिलवाल निर्वाचित

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नम्वर ६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भएका छन् । आईतबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार, सिलवाल आफ्ना प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंकी...

सरकारले किसानका ढाड सेकिनेगरि मलमा मुल्य वृद्धी गरेको छः साँसद बर्तौला

काठमाण्डौं, मकवानपुर प्रतिनिधि सभा क्षेत्र नंं २ बाट निर्वाचित साँसद महेश बर्तौलाले सरकारले किसानको ढाड सेकिनेगरि मलको मुल्य वृद्धी गरेका बताउनु भएको छ । आज प्रतिनिध सभाको बैठकमा बोल्नुहुँदै साँसद बर्तौलाले मकवानपुरे जनताको तर्फबाट दुई प्रश्न सरकारलाई सोध्नु भएको...

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक संसदमा पेस हुँदै

मकवानपुर  ।  प्रतिनिधि सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा सत्ता साझेदार १० दलले विधेयक पेस गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल...

आजको संसद् बैठकमा नेपाली कांग्रेसले सत्तापक्षको बेन्चमा बस्ने तयारी

मकवानपुर  ।  आजको संसद् बैठकमा नेपाली कांग्रेसले सत्तापक्षको बेन्चमा बस्ने तयारी गरेको छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दैछ । गएको पुस १० गते एमालेसँगको सहकार्यमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षी बनेको थियो...

स्ववियु चुनाव आज बिहान ८ देखि ४ बजेसम्म मतदानको समय

मकवानपुर  ।   त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ । बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । चुनावमा विभिन्न विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव...

प्रधानमन्त्रीलाई विश्वासको मत दिने गठबन्धनको निर्णय

मकवानपुर ।    सत्ता साझेदार १० वटा दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ भोलि संसदमा पेस गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी...