उपनिर्वाचन आज, बिहान सात बजेदेखि मतदान सुरु

मकवानपुर । देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आइतबार उपनिर्वाचन हुँदैछ। तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। मतदान आज बिहान ७ बजेबाट सुरु भइ बेलुका ५...

आज प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै

मकवानपुर । प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा आज (आइतबार) उपनिर्वाचन हुँदैछ । तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुन लागेको हो । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन २ बाट निर्वाचित...

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

मकवानपुर । निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको लागि...

शनिबार गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मकवानपुर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार दोस्रोपटक विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक शनिबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । गत पुस २५...

उप-निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु

मकवानपुर । उप-निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ । आज राति १२ बजेबाट प्रचार–प्रसार गर्न नपाइने गरी मौन अवधि लागू हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट...

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

मकवानपुर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ । बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो...

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँदिल्ली लगियो

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । बुधबार बिहान सवा दश बजे श्री एयरको एयर एम्बुलेन्स मार्फत् पौडेललाई दिल्ली लगिएको हो । दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा पौडेलको उपचार...

मिटरब्याज पीडितकाे माग सम्बाेधन नगरे आन्दाेलन गर्ने राजेन्द्र लिङ्देनकाे चेतावनी

मकवानपुर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक सङ्घर्षमा जाने चेतावनी दिनुभएको छ । मङ्गलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको मागलाई सम्बोधन...

आज मकवानपुर आउँदै प्रधानमन्त्री प्रचण्ड 

मकवानपुर । नेपाल सरकारका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार मकवानपुर आउँने हुनु भएको छ । उहाँ निर्माणाधीन काठमाडौँ–तराई मधेश दु्रतमार्गको स्थलगत अवलोकनका लागि मंगलबार मकवानपुर आउन लाग्नुभएको हो। प्रचण्ड विहान ११ बजे बकैया गाउँपालिका...

प्रधानमन्त्री प्रचण्डले बोलाए शुक्रबार संवैधानिक परिषद्को बैठक

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबारका लागि संवैधानिक परिषद्‍को बैठक बोलाउनुभएको छ । शुक्रबार बिहान ९ बजेको लागि डाकिएको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नसक्ने बताइएको छ । संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित सभामुख, प्रमुख प्रतिपक्षी दलका...