आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
मकवानपुर । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । संशोधन प्रस्तावलाई निर्णायार्थ पेस गरी आजकै बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने...
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु
मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । पहिलो चरणको अनुसन्धानमा यथेष्ट प्रमाण नजुटेकाले प्रकरणमा मुछिएकामाथि प्रहरीले थप प्रमाण जुटाउन थालेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी दानबहादुर कार्कीले यसअघि खुल्न नसकेका तर यो...
आइतबारसम्मका लागि संघीय संसदको संयुक्त बैठक स्थगित
मकवानपुर । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको संयुक्त बैठकले स्वीकृत गरेको छ । बुधबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा...
राज्यका शक्तिशालीलाई राज्यविरुद्ध अपराधमा मुद्दा
मकवानपुर । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी र किर्तेका दफा लगाएर बिगो,...
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन स्वीकृत
मकवानपुर । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको संयुक्त बैठकले स्वीकृत गरेको छ । आज बुधवार बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन...
आज नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध अदालतमा अभियोजन दर्ता गर्ने तयारी
मकवानपुर । जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डाैले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख...
नक्कली शरणार्थी प्रकरण : २२ जाहेरी दर्ता, १ सय १३ जना पीडित प्रहरी सम्पर्कमा
मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै अहिलेसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार जाहेरीमा २७ करोड रुपैयाँभन्दा बढी ठगी...
प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन
मकवानपुर । प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो । जिल्ला सरकारी वकिल कार्यालयका सह(न्यायाधिवक्ता अच्युतमणि नेउपानेले काठमाडौं...
प्रतिनिधि सभाको शुन्य समयमा सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
मकवानपुर । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरुमा आँखा नपरेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभाकी सांसद कार्कीले सरकारको निति तथा कार्यक्रममा ललितपुरका कला, संस्कृति र...
आज बागमती प्रदेश सरकारले पूर्णता पाउँदै, ६ मन्त्री थपिने
मकवानपुर । बागमती प्रदेश सरकारले पूर्णता पाउने भएको छ । एउटा मन्त्रालय थप्दै ६ जनालाई मन्त्री नियुक्त गरेर शालिकराम जम्कट्टेल नेतृत्वले पूर्णता पाउन लागेको हो । गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका जम्कट्टेल सरकारले ४ महिनापछि पूर्णता पाउन...








