आज पनि दुवै सदन एमालेले अवरुद्ध गर्ने
मकवानपुर । नेकपा एमालेले आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको छ । यसैक्रममा एमालेले आज पनि दुवै सदन अवरुद्ध पार्ने...
तीन मन्त्री नियुक्त कोशी प्रदेशमा
मकवानपुर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेका हुन् । उनीहरुले आजै शपथग्रहण गरेका छन् । माओवादीबाट जीवन आचार्य...
आज पनि बस्दै प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक
मकवानपुर । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आइतबार पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो ११:३१ बजे बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार एक कार्यक्रममा बोेलेको विषयलाई लिएर एमालेले...
आज बस्दै समाजवादी मोर्चाको पहिलो बैठक
मकवानपुर । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा शनिबार अपराह्न ४ बजे बैठक बस्न लागेको हो । बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका...
आइतबारसम्म प्रतिनिधि सभाको बैठक स्थगित
मकवानपुर । प्रतिनिधि सभाको आज अपराह्न बस्ने गरी बोलाइएको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम...
राष्ट्रिय सभाको बैठक एमालेको अवरोधपछि आइतबारसम्मका लागि स्थगित
मकवानपुर । शुक्रबार पनि बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो । बैठकको सुरुमै बोल्दै एमालेकी...
कोशी प्रदेश मुख्यमन्त्री नियुक्त प्रक्रियाविरुद्ध एमाले अदालत जाने
मकवानपुर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्त प्रक्रियाविरुद्ध नेकपा एमाले अदालत जाने भएको छ। संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनमा सभामुखलाई समावेश गरिनु संविधानविपरीत भएको भन्दै एमाले र राप्रपा आजै सर्वोच्च अदालतमा रिट दर्ताका लागि जाने...
आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
मकवानपुर । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने तयारी गरेका छन्। आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले राजीनामा मागेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिन लागेका हुन्। आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने...
कोशीमा मुख्यमन्त्री थापाले लिए शपथ
मकवानपुर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त हुनुभएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बिहीबार साँझ मुख्यमन्त्री नियुक्त हुनुभएको थापाले शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङसँग शपथ लिनुभएको हो । प्रदेश प्रमुख...
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै
मकवानपुर । संघीय संसद अन्तर्गत शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो ३ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा...








