एमाले मकवानपुर जनसंगठनहरुको विस्तारित बैठकमा उत्कृष्ट पार्टी बनाउनेमा जोड

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरसंग सम्वद्ध जनसंगठनहरुको विस्तारित बैठक आज हेटौंडामा भएको छ । एमालेको जनसंगठन समन्वय संयन्त्र मकवानपुरको आयोजनामा बैठक गरिएको हो । बैठकमा सहभागिहरुले एमालेलाई देशकै उत्कृष्ट पार्टी बनाउनेमा जोड दिएका छन् । बैठकमा एमालेमा...

आज बस्दै नेकपा एमालेको सचिवालय बैठक 

मकवानपुर । नेकपा एमालेको सचिवालय बैठक दिउँसो १ बजे बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठक पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्नेछ । बैठकमा सांगठानिक संरचना,केन्द्रिय नेताहरुको कार्यबिभाजन तथा समसामयिक राजनीतिक विकासक्रम लगायतका बिषयमा छलफल हुने बताइएको...

पञ्चायत ढलेको तीन वर्षको अन्तरालमा कम्तिमा ५० पटक पक्राउ परेको ओलीको भनाई

मकवानपुर । नेकपा एमालेले पञ्चायत ढलेपछिको तीन वर्षको अन्तरालमा आफू कम्तिमा ५० पटक पक्राउ परेको बताएका छन् । मानव अधिकार एलायन्सको कार्यक्रमलाई सम्बोधन गर्दै मनमोहनदेखि वामदेव गौतमसम्म कुटिएको स्मरण गरे । उनले भने, ‘०४८ सालदेखि ५१ सालसम्म पञ्चायत ढलेको...

संसदलाई लम्पीस्किन रोगबारे जानकारी गराउन सभामुखको रुलिङ

मकवानपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पीस्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा लम्पीस्किन रोगबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेपछि सभामुख घिमिरेले उक्त...

मिटरब्याज पीडित सम्बन्धी विधेयक नल्याए सदन अवरोध गर्ने लामिछानेको भनाई

मकपानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखिए सदन चल्न नदिने चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शुक्रबार बोल्दै लामिछानेले आफूहरु पीडितको पक्षमा रहेको भन्दै विधेयक तत्काल अघि नबढाए बैठक चल्न नदिने...

समाज सामाजिक मूल्यबाट विचलित हुन थालेको अध्यक्ष ओलीको भनाई

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले अहिले नेपाली समाज परपीडक,...

सुदूरपश्चिमका मुख्यमन्त्रीको सांसद विकास कोषको रकम बढाउने प्रस्ताव

मकवानपुर । सत्ता गठबन्धनकै सांसदहरूले बजेटको विरोध गरेपछि सरकारले ल्याएको बजेट पारित हुन सकस परिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले छलफल थालेका छन् । शुक्रबार बिहान निवासमा गठबन्धन दलका प्रतिनिधिबीच छलफल भएको छ । छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री समेत सहभागी...

केन्द्रीय कार्यालयमा एमालेको बैठक बस्दै

मकवानपुर । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दैछ । बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव गोकर्ण विष्टले जानकारी दिए । उक्त बैठकले असार ३० गते शनिबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्नेछ । एमालेको...

देश विकासको आधार नै वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था छ भन्ने मन्त्री भण्डारीको गुनासो

मकवानपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताउनुभएको हो । उहाँले वैदेशिक...

सामाजिक सञ्जाललाई मर्यादित तरिकाले व्यवस्थापन गरिने सञ्चारमन्त्री शर्माको भनाई

मकवानपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवद्र्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित...