आधा घण्टाका लागि राष्ट्रियसभा बैठक स्थगित
मकवानपुर । राष्ट्रियसभा बैठक आधा घण्टाका लागि बैठक स्थगित भएको छ । राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ । राष्ट्रियसभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गर्नु भएको...
शीर्ष नेता ओली कम्बोडियाको ‘लोकतन्त्र’ बाट मन्त्रमुग्ध
मकवानपुर । ‘दुनियाँभरिका पर्यवेक्षकहरुले विभिन्न ठाउँमा पर्यवेक्षण गर्दा बिल्कुलै निष्पक्ष ढङ्गले, स्वतन्त्र वातावरणमा, बिना कुनै करकाप र दबाब, मतदान भएको पाइयो,’ दक्षिणपूर्वी एसियाली देश कम्बोडियाको चुनाव पर्यवेक्षण गरेका मंगलबार स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बडो उत्साहका साथ...
आगामी मंसिरमा नीति अधिवेशनको साटो महासमिति बैठक गर्ने कांग्रेसको निर्णय
मकवानपुर । नेपाली कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो । १४ औं महाधिवेशनका बेला नेतृत्व मात्रै चयन गरेको कांग्रेसले...
मिटरब्याज सम्बन्धि विधेयक राष्ट्रियसभा बैठकमा आज टेवुल हुने
मकवानपुर । राष्ट्रियसभा बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । बैठकमा मिटरब्याजविरुद्धको विधेयक सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पेश गर्ने कार्यसूचि रहेको छ । राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा...
कोसी प्रदेश सरकार गठन बिवादको रिटमा आज फैसला सुनाइने
मकवानपुर । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा बिहिबार फैसला आउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएपछि हेर्दाहेर्दैमा राखेर...
कोशी प्रदेश सरकार विवादः सुनुवाइ सकियो, फैसला सुनाउने तयारी
मकवानपुर । कोशी प्रदेश सरकारमा सरकार गठनसम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सकिएको छ । न्यायाधीहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ सकिएको हो । न्यायाधीशहरु फैसला सुनाउने तयारीमा रहेका छन् । प्रदेश सभाका...
प्रतिनिधि सभा बैठकमा सुन प्रकरणको जवाफ माग्दै एमालेद्वारा अवरोध
मकवापनुर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुर्पो माग गर्दै एमालेले संसद बैठक अवसरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको झण्डै सय...
वर्षैदेखि हुँदै आएको सेटिङ मध्ये सुन प्रकरण पनि एक हो भन्ने रवि लामिछानेको दाबी
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सरकारले सुन प्रकरण वर्षैदेखि हुँदै आएको सेटिङ मध्ये अर्को एउटा सेटिङ भएको बताउनु भएको छ । लामिछाने नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डबारे आइपुग्दा यसमा...
एमालेको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्ने धारणा
मकवानपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्रीले स्टन्ट मात्र गरेको भन्दै उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेको छ । बुधबार बसेको प्रतिनिधीसभाको बैठकमा आकस्मिक समय बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले यस्तो बताउनु भएको...
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे कांग्रेस सांसद सुनिल शर्माले
मकवानपुर । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको राजीनामा माग्नु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय...










