माधवको भूराजनीतिक विश्लेषण– पश्चिमाले नेपाललाई भारतसँग राम्रो बनाएर चीनविरुद्ध उकास्न खोज्दैछन्
मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पश्चिमाले नेपालाई भारतसँग राम्रो बनाएर चीनविरुद्ध उकास्न खोजेको विश्लेषण गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पश्चिमसँग चीनको अन्तर्विरोध चर्किदा भारत बढी सुरक्षित हुने उनको बुझाइ छ।...
गृहमन्त्री श्रेष्ठमाथि खनिए देउवा र ओली
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंगलबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका छन् । आइतबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा कांग्रेस सभापति देउवाले गृहमन्त्री हटाउनुपर्ने प्रस्ताव गरेका थिए । उनले गृहमन्त्रीमाथि...
राष्ट्रियसभाको बैठक दिउँसो ३ : १४ बजेलाई सारियो
मकवानपुर । राष्ट्रियसभाको बैठक सरेको छ। आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो। सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक...
संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित रहेकोमा राष्ट्रपति पौडेलको भनाई
मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको बताउनुभएको छ । आज आफैँले बोलाउनुभएको सर्वदलीय बैठकमा उहाँले संविधान र राजनीतिक प्रणालीप्रति नै खेलबाड हुन...
नेपाल महिला संघमा विद्रोह
मकवानपुर । नेपाली कांग्रेसको भगिनी संस्था,नेपाल महिला संघमा नेता शेखर कोइराला र गगन थापा पक्षले समानान्तर समिति गठन गरेको छ । संघको तदर्थ समिति अध्यक्ष उषा राउत मिश्रले विधानविपरीत काम गरेको, कार्यशैली सुधार नगरेको र पार्टीले समेत कुनै चासो...
शीतल निवासमा सर्वदलीय बैठक सुरू, एमालेद्वारा बहिष्कार
मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बोलाउनु भएको सर्वदलीय बैठक सुरू भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको सर्वदलीय बैठकमा एमाले भने अनुपस्थित भएको छ । राष्ट्रिय राजनीतिमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै एमालेले उक्त बैठक बहिस्कार...
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमालेले अवरोध नगर्ने
मकवानपुर । प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ । नेकपा (एमाले) ले मंगलबारदेखि संसदमा अवरोध नगर्ने भएको छ । सत्तारुढ दलहरु सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति बनाउन तयार भएपछि एमाले संसदको अवरोध खोल्न तयार भएको हो ।...
प्रधानन्यायाधीश श्रेष्ठले आजदेखि कार्यभार सम्हाल्ने
मकवानपुर । नवनियुक्त प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबारदेखि कार्यभार सम्हाल्नु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । प्रधानन्यायाधीश श्रेष्ठले मंगलबार कार्यालय खुलेपछि औपचारिक रुपमा कार्यभार सम्हाल्नु हुनेछ । गत साउन २० गते...
सत्ता गठबन्धनको निर्णय अनुसार कोशीका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने
मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । सोमबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो । मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुख सृजना दनुवारले...
सर्वदलीय बैठकमा देउवाको ‘रौद्र रूप’, नारायणकाजीलाई सोधे–तपाईँको जानकारीविना आउँछ त्यो सामान ?
मकवानपुर । सार्वजनिक कार्यक्रम र आन्तरिक बैठकहरूमा समेत प्रायः कम बोल्ने कांग्रेस सभापति शेरबहादुर देउवा सिंहदरबारमा आइतवार आयोजित सर्वदलीय बैठक अवधिभर आक्रामकरूपमा प्रस्तुत भएपछि सत्ता गठबन्धनमा खटपटको अनुमान विपक्षीले लगाएका छन् । देउवाले बालकृष्ण खाण र टोपबहादुर रायमाझीलगायतका नेताहरूलाई...









