एसबाट हेटौंडाको मेयरमा श्रीधर र मिनाको नाम र उपमेयरमा ४ जना

मकवानपुर । यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले हेटौंडा उपमहानगरपालिको मेयरमा पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ ।...

एमाले र जोशीबीच तनहुँमा चुनावी तालमेल

मकवानपुर । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलमा गडबडी देखिईरहेका बेला तनहुँमा पनि कांग्रेसको तालमेल अभियानमा संकट आईलागेको छ । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ । एमाले र...

कांग्रेसको चुनावी सभा दुई घण्टाभित्र सकिने

मकवानपुर । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारका लागि दुई घण्टाभित्रै चुनावी सभा सक्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बैठकले निर्वाचनको प्रचारका लागि आयोजना गरिने सभा सञ्चालन मापदण्ड तय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले...

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न...

एमाले अध्यक्ष ओली आज लमजुङ जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज लमजुङ जाँदै छन्। लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रमका लागि ओली आज लमजुङ जान लागेका हुन्। अध्यक्ष ओलीले बिहान ११ बजे घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम...

पोखराको मेयर उम्मेदवार छान्न एमालेभित्र आज चुनाव हुँदै

मकवानपुर । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेदवार सिफारिस गर्न आज शुक्रबार मतदान हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई नेताको संघर्षले मेयरको उम्मेदवार सिफारिस गर्न सकिएको छैन । पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन...

स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन ओलीको आग्रह

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनविरोधी स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०७९ सालको शुभकामना सन्देशमार्फत ओलीले जनविरोधी र राष्ट्रहीतविपरीत...

भारतीय दूतावासमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको भोज

मकवानपुर । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई बिदाइ गर्न प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री दूतावासमै लर्को लागेर पुगेका छन्। मंगलबार साँझ सत्ता गठबन्धनको बैठक सकिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बिदाइका लागि दूतावास...

विप्लवलाई देखाएर गठबन्धनले चुनाव सार्न खोजेको अध्यक्ष ओलीको आरोप

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको...

स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो...