७६ जिल्लाको मतपत्र छापियो, ४३ जिल्लामा ढुवानी

मकवानपुर । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाको मतपत्रको छपाइ सकिएको जनाएको छ। आयोगका अनुसार ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई भइसकेको जनाएको हो। ६ वटा महानगरपालिका र भक्तपुर...

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसकाे चेतावनी

नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने बताएकाे छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेकाे विज्ञप्ति जारी गरी यस्ताे जानकारी दिएका हुन्। उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी...

गढीमा गाउँपालिका अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी

स्थानीय तह निर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा १ सय ४५ जनाले मनोनयन दर्ता गरेका छन् । ८ वटा वडा कार्यालय रहेको गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा १ सय ४५ जनाले उम्मेदवारी दर्ता रहेको निर्वाचन अधिकृत नारनप्रसास...

हेटौँडामा एमालेका वडा इन्चार्ज नै अध्यक्षका बागी उम्मेदवार

मकवानपुर। हेटौँडा उपमहनगरपालिका ५ मा नेकपा एमालेका वडा इन्चार्ज नै बागी उम्मेदवार बनेका छन् । उपमहानगरपालिका कमिटी सदस्य समेत रहेका ५ नम्बर वडा इन्चार्ज विशालराज महतले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफुलाई स्वतन्त्र वडाध्यक्षको उम्मेदवारमा मनोनयन दर्ता...

मकवानपुरमा एमालेको विजयी सुरुवात

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पनि नेकपा एमालेबाट एक जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नंबर ७ की तिर्थ कुमारी ल्वाहगुन निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको...

निर्वाचनका लागि देशभर १ लाख ३७ हजार बढीको उम्मेदवारी दर्ता

मकवानपुर । स्थानीय चुनावका लागि देशभरका ७ सय ५३ स्थानीय तहमा १ लाख ३७ हजार बढीले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएकाे छ । आयोगले मंगलबार दिएको जानकारी अनुसार ३५ हजार २ सय २१ पदका लागि १ लाख ३७...

बकैयाको अध्यक्षमा ८ जनाको उम्मेदवारी

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि बकैया गाउँपालिका अध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलको तर्फबाट ७ जना र स्वतन्त्र तर्फबाट १ जना गरी ८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको...

हेटौंडा उपमहानगरको मेयरमा १७ जनाको उम्मेदवारी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलबाट १२ जना र स्वतन्त्र ५ जना गरी १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन कार्यतालिका अन्तर्गत आइतबार...

कांग्रेसबाट राजेश बानियाँ उपमेयरको उम्मेदवार

नेपाली कांग्रेसले हेटौंडाको उपमेयरमा राजेश बानियाँलाई अगाडि सारेको छ । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय समितिको वैठकले बानियाँलाई उपमेयरको उम्मेदवारी बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनले मेयरमा नेकपा एसका मीना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बानियाँ...

कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयरकाे उम्मेदवार

लामो समयसम्म महानगर र उपमहानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नाम टुग्गो लगाउन नसकेको नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । महाधिवेशन प्रतिनिधि सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुनुहुन्छ । नेविसंघ, महिला संघ हुँदै...