हेटौंडामा मतगणना सम्पन्न,मेयरमा मीना लामा निर्वाचित

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मतगणना कार्य सम्पन्न भएको छ । गत बैशाख ३१ गतेदेखि सुरु भएको मतगणना कार्य शुक्रबार राति सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । सम्पन्न मत गणना अनुसार, हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा...

६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक

मकवानपुर । स्थानीय तहकाे निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकाको संख्या ६ सय ८३ पुगेको छ। सार्वजनिक भएकाे मत परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय ४ पालिका मेयर जितेको छ। साथै कांग्रेसले २ सय ७९ पालिकाको उपमेयर...

मकवानपुरको १०२ वडाको मत परिणाम,काङ्ग्रेस पहिलो

मकवानपुर । मकवानपुरमा शुक्रबार बेलुकी सबै वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका १०२ वडाहरूमध्ये सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २४ र एमालेले...

उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक

मकवानपुर । उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक भएकाे छ । सार्वजनिक मत परिणाम अनुसार ११ वटा उपमहानगरपालिका मध्ये ५ उपमहानगरको मत परिणाम सार्वजनिक हुँदा ३ वटामा गठबन्धन र २ वटामा नेकपा एमाले विजयी भएका छन् । बाँकी ६ मध्ये ३...

हेटौंडामा ६७४३५ मतगणनाः मेयर र उपमेयर दुबैमा गबन्धनको अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्म ६७ हजार ४३५ मत गणना भएको छ । हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छिन् । यो समाचार तयार...

अहिलेसम्म ६४५ स्थानीय तहको परिणाम आयो

मकवानपुर । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ । गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ६४५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।...

हेटौंडा १३ को ३३९६ मत गन्दा एमाले पहिलो स्थानमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ३९६ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ४५६ मत...

स्थानीय निर्वाचनमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

मकवानपुर । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको...

मकवानपुरको ९४ वडाको मत परिणाम

मकवानपुर । मकवानपुरमा बिहीबार साँझसम्म ९४ वडाको मतगणना सम्पन्न भएको छ । साँझ ८ बजेसम्म मतगणना सम्पन्न भएका ९४ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४३ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले...

उपमहानगरमा ठूला तीन दलले खोले खाता

मकवानपुर । मतगणना सुरु भएको एक साता भएको छ। स्थानीय गाउँपालिका र नगरपालिकाको नतिजा सार्वजनिक हुने क्रममा छन्। यसैक्रममा उप-महानगरपालिकाको नतिजा पनि सार्वजनिक भइरहेका छन् । ११ वटा उपमहानगरपालिकामध्ये तीन वटाको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस,...