मन्त्रिपरिषद बैठक बस्दै, बजेटबारे निर्णय गरिने

बकैया दर्पण संवाददाता
१५ जेष्ठ २०७९, आईतवार १०:३५

मकवानपुर । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएकाे छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाकाे सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेछ । आर्थिक वर्ष २०७९/८० काे बजेटबारे निर्णय गर्न बैठक बस्न लागेकाे हाे । यसैगरी, बैठकले संसदमा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय गर्ने स्राेत बताएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*