संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

बकैया दर्पण संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार १०:३३

मकवानपुर । संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।
बैठकमा सरकारले जेठ १० गते प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

बिहीबार बसेको बैठकमा सांसदहरुले बोल्ने क्रम नसकिएकोले बैठक आज पनि बस्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*