संसदीय छानबिन विशेष समितिले सभामुखलाई आज प्रतिवेदन बुझाउने, एमालेको असहमति

मकवानपुर । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज शुक्रबार आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने भएको छ । विभिन्न पक्षसँग छलफलको औपचारिकता पूरा गरी समितिले प्रतिवेदन तयार...

प्रतिनिधि सभाको बैठक बस्दै

मकवानपुर । संघीय संसद अन्तर्गत आज शुक्रबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । शुक्रबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं...

शपथसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

मकवानपुर । राष्ट्रियसभाको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ । बिहीबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यस्तै, बैठकमा राष्ट्रिय सरोकार...

राष्ट्रिय सभाको बैठक बस्दै

मकवानपुर । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय गौरवका आयाजेना अध्ययन प्रतिवेदन...

आज देशभर राप्रपाले थाल ठटाउने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दोस्रो चरणको आन्दोलनको घोषित कार्यक्रम आज बुधबारबाट सुरू हुँदैछ । कार्यक्रमअनुसार बुधबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशको ७७ वटै जिल्ला सदरमुकाममा मूल्य वृद्धिको बिरोधमा ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गर्दैछ । भान्सा महंगो...

‘नेपाल भ्रमण दशक’ घोषणा गर्ने सरकारको तयारी

मकवानपुर । सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेकाे छ । आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार...

आज प्रतिनिधिसभाको बैठक बस्दै

मकवानपुर । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा कारागार विधेयक पारित गर्ने तयारी छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेे कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसअघि गृहमन्त्री...

नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने पूर्व प्रधानमन्त्री ओलीको घोषणा

मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गर्नुभएको छ । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो...

नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

मकवानपुर । प्रतिनिधिसभाले लगातार ७ घण्टा छलफल गरेर नागरिकता विधेयक पारित गरेको छ । शुक्रबार दिउँसो १ बजे सुरु भएको बैठक निरन्तर ८ बजेसम्म छलफल गरी विधेयक पारित गरिएको हो । छलफलमाथि उठेका प्रश्नको गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएपछि...

एमाले मकवानपुरले सम्झियो पुष्पलाललाई

मकवानपुर । नेकपा एमाले मकवानपुरले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा आज पुष्पलाल पार्क हेटौडामा माल्यार्पण सहित कार्यक्रम गरेको छ । एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमाले स्थायि कमिटि सदस्य एबम् बागमती ईन्चार्ज काशीनाथ...