विप्लवलाई भड्काएर सरकारले शान्ति बिथोल्न खोजेको एमालेको आरोप

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुर जिल्ला अदालतले विप्लवसहित नेकपा नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केपी ओली सरकारले गरेको ३ बुँदे सहमति...

प्रतिनिधि सभा बैठक बस्दै

मकवानपुर । संघीय संसद अन्तर्गत आज मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । मंगलबारको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको “खानेपानी तथा सरसफाइ विधेयक, २०७७” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश...

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले उहाँहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको...

काठमाडौंमा महँगीविरुद्ध आज एमालेले प्रदर्शन गर्दै

मकवानपुर । नेकपा एमालेले काठमाडौंमा महँगीविरुद्ध आज (साेमबार) प्रदर्शन गर्ने भएकाे छ । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको एमालेले जनाएको छ । साेमबार दिउँसो २ बजे...

नागरिकता विधेयक सभामुखद्धारा प्रमाणित

मकवानपुर । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नागरिकता विधेयक प्रमाणित गर्नुभएको छ । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गर्नुभएको हो । प्रतिनिधिसभाको गत साउन...

सरकारी वेतनधारीलाई तत्काल दलीय सदस्यता त्याग्न निर्वाचन आयोगको निर्देशन

मकवानपुर । निर्वाचन आयोगले सरकारी वेतनधारीहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । सार्वजनिक पदमा बसेर सरकारी बेतन लिनेहरु राजनीतिक दलको सदस्य बन्न नमिल्ने भन्दै आयोगले सदस्यता लिएको भए तत्काल त्याग्न भनेको हो । आयोगले बहालवाला प्राध्यापक, शिक्षक...

महंगीविरुद्ध राप्रपाले शनिबार देशव्यापी विरोध गर्दै

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०ले आज देशव्यापी संघर्षको कार्यक्रम गर्दैछ । महंगी, भ्रष्टाचार र कुशासनको विरुद्ध देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशनको कार्याक्रम गर्न लागेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । राप्रपाले गत असार १ गते प्रधानमन्त्री शेरबहादुर...

प्रधानमन्त्री देउवा र अमेरिकी नेता लु बीचको दिउँसो साढे ३ बजे भेटवार्ता तय

मकवानपुर । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने तय भएको छ । दिउँसो साढे ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी...

कार्यपालिकाको सर्वोच्च निकायको निर्णयमा शंका नगर्न परराष्ट्रमन्त्रीको आग्रह

मकवानपुर । परराष्ट्रमन्त्री डा।नारायण खड्काले एसपिपीमा सहभागी नहुने ब्यहोराको पत्रबारे विभिन्न आशंका नगर्न आग्रह गर्नुभयो । प्रतिनिधिसभा बैठकमा पत्रको व्यहोरा सार्वजनिक गर्न माग गरेपछि उहाँले यस्तो जवाफ दिनुभएको हो । उहाँले राज्य संचालन गर्ने क्रममा कतिपय विषयहरु राष्ट्रहित र...

बाबुराम भट्टराईद्वारा नयाँ पार्टी दर्ता

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा)बाट निष्कासित नेता डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गर्नुभएकाे छ । बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।...