प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निवेदन दिएका दलहरुको रुजु आजदेखि
मकवानपुर । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरुको रुजु आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको रुजु आजदेखि सुरु गर्ने भएको हो । दल...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
मकवानपुर । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बुधबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बुधबारको बैठकमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र...
महाभियोग सिफारिस समितिको बैठक बस्दै
मकवानपुर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक आज बुधबार बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ । बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधि सभामा...
नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने गठबन्धनको निर्णय
मकवानपुर । सत्तारूढ गठबन्धनका शीर्ष नेताले नागरिकता सम्बन्धी विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेका छन् । नागरिकता विधेयकमाथि आधिकारीक धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले विधेयक हुबहु अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता...
नागरिकता विधेयकमा राष्ट्रिय सहमति बनाउन एमालेको आह्वान
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचारको लागि पठाएपछि राष्ट्रिय सहमति आवश्यक भएको बताएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिले पुनर्विचार गर्न भनेपछि अध्यादेशसँग जोडेर हेर्न नमिल्ने बताउनु...
सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी
मकवानपुर । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक जारी छ । संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपतिले संसदमा विधेयक फिर्ता गरेसँगै नागरिकका समस्या...
माओवादीको चुनाव चिह्न लिएर वामदेव र बाबुरामले चुनाव लड्ने
मकवानपुर । आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । बिहान...
प्रतिनिधि सभा बैठक : राष्ट्रपति कार्यालयबाट फिर्ता भएको विधेयकबारे जानकारी गराइने
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज मंगलबार बिहान ११ बजे बस्दैछ । मंगलबारको बैठकमा राष्ट्रपतिबाट नागरिकता संशोधन विधेयक सन्देश सहित फिर्ता भएको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकसहित फिर्ता पठाएको सन्देशबारे...
आज दल दर्ता गर्ने अन्तिम दिन
मकवानपुर । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि आज मंगलबार सकिँदैछ । आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार...
देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने अध्यक्ष दाहालको भनाई
मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि...








