आजदेखि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

मकवानपुर । प्रमुख पतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज शुक्रबारदेखि बस्दैछ । बिहीबार बसेको पोलिटब्युरो बैठकले कमिटी बैठकका लागि ११ वटा एजेण्डा तय गरेको छ । पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ अनुसार पहिलो एजेण्डाका...

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

मकवानपुर । पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक शुक्रबार पनि बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ–आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन शुक्रबार...

काङ्ग्रेसले गरीव जनताको लागि आवास कार्यक्रम ल्याउने नेता बानियाँको घोषणा

मकवानपुर । नेपाली काङ्ग्रेस वागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले आगामी संघ र प्रदेशको निर्वाचन पश्चात काँग्रेसले सरकार संञ्चालन गर्ने अवसर प्राप्त गरे गरिब जनताको लागी आवास कार्यक्रम ल्याउने बताउनु भएको छ । पश्चिम मकवानपुरको मनहरी गाँउपालिका वडा नं. ४,...

कार्यदललाई १६५ क्षेत्रकै प्रतिवेदन तयार पार्न निर्देशन

मकवानपुर । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रतिवेदन तयार गरेर नेतृत्वलाई बुझाउन निर्देशन दिएको कार्यदलका सदस्य एवं सरकारका...

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयपछि भेटवार्ता भएको छ । कांग्रेसका सभापतिसमेत रहेका देउवासँग कुराकानी गर्न अध्यक्ष ओलीसहित सुवास नेम्वाङ र विष्णु पौडेल बालुवाटार पुग्नुभएको हो । भेटवार्तामा...

लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन

मकवानपुर । सरकारले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन गरेको छ । भदौं ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र सेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलव, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल...

भदौ १३ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

मकवानपुर । प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ प्रस्तुत भएको छ । मंगलवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा...

गिरीको निधनप्रति शोक प्रस्ताव प्रतिनिधि सभा बैठकमा पारित

मकवानपुर । प्रतिनिधि सभाले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएकोप्रति शोक प्रश्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । गिरीको गत...

भदौ ९ गते राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले जिल्ला भेला गर्ने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले प्रथम प्रारम्भिक भेला गर्ने भएको छ । भदौ ९ गते (विहिवार) हेटौंडामा पार्टीको प्रथम प्रारम्भिक भेला हुन लागेको हो । गत साउन २७ गते पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भएको प्रथम प्रदेश स्तरिय...

गिरिको निधनमा कांग्रेसले तीन दिनसम्म आधा झण्डा झुकाउने

मकवानपुर । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको निधनप्रति तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं...