संघीय संसदको दुवै सदनको बैठक बस्दै
मकवानपुर । संघिय संसदको दुवै सदनका बैठक आज मंगलबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १२ः५९ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द...
राष्ट्रपति भण्डारीले आज भारतका सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी प्रदान गर्ने
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेलाई आज (सोमबार) नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने भएकाे छ । राष्ट्रपति भवन शीतलनिवासमा साेमबार अपराह्न आयोजना हुने विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले सेनाध्यक्ष पाण्डेलाई...
प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल
मकवानपुर । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुट्न नसकेको बेला दुई नेताबीच बिहान छलफल भएको हो । आज दिउँसो ३ बजे...
काठमाडौंका मेयर साहको स्वीकारोक्ति : फोहोर ब्यवस्थापनमा ढिलाई भयो ।
मकवानपुर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राजधानीको फोहोर व्यवस्थापनमा ढिलाइ भएको स्वीकार गर्नुभएको छ । कार्यभार सम्हालेको एकसय दिन पुगेको अवसरमा आज आइतबार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मेयर साहले फोहोर व्यवस्थापनका सन्दर्भमा आफूहरुले जस्तो सोचे...
प्रतिनिधि सभाको बैठक बस्दै
मकवानपुर । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक सुरु हुनेछ । आइतबारको बैठकमा प्रतिनिधि सभा अन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ...
मकवानपुर २ मा एमालेद्वारा ३ जनाको नाम सिफारिस गर्दा काङ्ग्रेसबाट डिना सर्वसम्मत, माओवादीबाट बिडारीको पनि माग
मकवानपुर । प्रतिनिधि सभा निर्वाचनको लागि एमाले मकवानपुरले मकवानपुर क्षेत्र नंबर २ को लागि ३ जनाको नाम सिफारिस गरेको छ । शनिवार बसेको एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नंबर २ को बैठकले ३ जनाको नाम सिफारिस...
एमाले, काङ्ग्रेस र राप्रपा नेपालद्धारा मकवानपुर १ मा उम्मेदवार सिफारिस
मकवानपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि मकवानपुर १ बाट तीन दलहरु नेकपा एमाले,नेपाली काङ्ग्रेस र राप्रपा नेपालले आ–आफ्ना उम्मेदवार माथिल्लो कमिटिलाई सिफारिस गरेको छ । शनिवार बसेको नेकपा एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी...
मकवानपुर–१ (क) बाट काङ्ग्रेसले र एमालेले छान्यो प्रदेश सांसदको उम्मेदवार, कसको सम्भावना धेरै
मकवानपुर । बागमति प्रदेशको राजधानीसमेत रहेको जिल्ला मकवानपुरमा प्रदेश निर्वाचन २०७९ को सरगर्मी बढेको छ । अहिले राष्ट्रिय ठूला दलहरु उम्मेदवार छान्ने गृहकार्यमा लागेका छन् । नेपाली काङ्ग्रेसले बिहिबार प्रदेश क्षेत्रीय समितिले पठाएको नामलाई शुक्रबार बसेको मकवानपुर १ को...
नागरिकता पहिलो संशोधन विधेयक राष्ट्रिय सभामा पेस
मकवानपुर । विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभामा पेस गरेको छ । बिहीवार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त...
मकवानपुर–१ (क) बाट कांग्रेस नेता दामोदर खनालसहित ३ जनाको नाम प्रदेशमा सिफारिस
मकवानपुर । आगामी प्रदेशसभा निर्वाचनमा मकवानपुर–१ (क) बाट नेपाली कांग्रेस मकवानपुर १ का संघिय सभापति दामोदर खनाल प्रदेश सांसदको उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस हुनुभएको छ । बिहीबार बसेको कांग्रेस मकवानपुर–१ (क) को प्रदेश कार्यसमिति बैठकले खनालसहित ३ जनाको नाम...









