पूर्व मन्त्री बस्नेत बाढीपिडितको समस्या लिएर मुख्यमन्त्री कार्यालयमा

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत मंगलबार बाढीपिडितहरुलाई परेको समस्या समाधान गर्न सरोकारवालाहरुसहितको टोली लिएर मुख्यमन्त्री कार्यालय हेटौँडा आउनुभएको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, मेलम्ची र पाँचपोखरीमा भएका बाढीपिडितहरुको समस्या तत्काल समाधान गर्न...

हेटौँडा बजारभित्र हेटौंडा १६ मिटर सडक विस्तार हुने मुख्यमन्त्री पाण्डेको दावी

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बागमति प्रदेशको राजधानीसमेत रहेको हेटौँडा बजारभित्र भएर जाने राजमार्गलाई १६ मिटर सडक विस्तार गरिने दावी गर्नुभएको छ । चौकीटोल, राप्तीबगर हुदैं चुरियामाई निकाल्ने वाइपास सडक निर्माण गरिने र बजार क्षेत्रको सडक...

प्रधानमन्त्री देउवा र चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुबीच आज भेटवार्ता हुँदै

मकवानपुर । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै हुनुहुन्छ । उहाँले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...

तामाङ र नेपाल भाषालाई कामकाजको भाषा बनाउने बागमती सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ । यसको प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताउनुभएकाे...

मकवानपुर १ (क) मा कसले मार्ला बाजी (मत बिश्लेषणसहित)

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको सरगर्मी बढीरहदा बागमति प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुर १ (क) मा कसले बाजी मार्ला भन्ने चर्चा र चासो बढेको छ । प्रदेश सभा निर्वाचन २०७४ मा भन्दा यो पटक फरक...

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक जारी

मकवानपुर । सत्ता गठबन्धनका शीर्ष नेताहरुकाे बैठक साेमबार पनि बसिरहेकाे छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटकाे विषयमा सहमति जुटाउनका लागि शीर्ष नेताहरु नै जुटेका...

आज चिनियाँ जनकंग्रेसका अध्यक्ष लि नेपाल आउँदै

मकवानपुर । चीनको संसद राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सु ४ दिने भ्रमणका लागि आज (साेमबार) नेपाल आउने हुनु भएकाे छ । चिनियाँ कम्युनिस्ट पार्टीमा तेस्रो र राज्य सत्ताको भूमिकामा दोस्रो बरियताका लि सभामुख अग्नि सापकोटाको निमन्त्रणामा काठमाडौं आउन लाग्नु...

राष्ट्रिय सभाको बैठक आज बस्दै

मकवानपुर । संघीय संसद अन्तर्गत आज आइतबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १२ः५९ मा बस्ने संसद सचिवालयले जनाएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक,२०७६ माथि...

आज पनि सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

मकवानपुर। सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले आज मंगलबार सहमति गर्नसक्ने विषय टुंग्याएर प्रतिवेदन दिने तयारी गरेको छ । सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि मंगलबार पुनः बैठक बस्दै छ । मंगलबारको बैठकले जसरी पनि सिट बाँडफाँट टुंगो...

प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल असोज १ गतेसम्म मात्रै

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल असोज १ गतेसम्म मात्र रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउने गरी संघीय संसदमा विधेयक पेस गरेपछि आयोगले निर्वाचन मिति घोषणा भइसकेको...