बालुवाटारमा गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे पनि छलफल हुदै
मकवानपुर । सत्ता गठबन्धनको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठक बिहान ९ बजे सुरु भएको हो । बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो लगाउने छ । बालुवाटार स्रोतका अनुसार बैठकमा...
राष्ट्रपति भण्डारीबाट नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । संसदका दुवै सदनले पारित गरी गत भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको विधेयक मंगलबार राति १२ बजेभित्र प्रमाणीकरण भईसक्नु पर्ने थियो ।...
समानुपातिक उम्मेदवारहरूको बुझाए बन्दसूची दलहरुले
मकवानपुर । राजनीतिक दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी , लोकतान्त्रिक समाजवादी...
सर्वोच्च जानै लाग्दा सरकारले लगाइदियो जबराको गेटमै ताला
मकवानपुर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च फर्किनै लाग्दा सरकारले गेटमा तालाबन्दी गरिदिएको छ । उहाँले आफू अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताउनुभएको हो । उहाँले आफ्नो निवासको गेटमा सरकारले तालाबन्दी गरेपछि आफू अहिले निवासमै...
उतारचढावपूर्ण संसदको ५ वर्षे कार्यकाल
मकवानपुर । संविधान जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधिसभाको ५ वर्षको कार्यकाल आज शनिबार सकिंदै छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले त्यसको अघिल्लो दिन...
समानुपातिक उम्मेदवार छान्न दलहरु ब्यस्त
मकवानपुर । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने मिति आज आइतबार र भोलि सोमबार तोकेकाले राजनीतिक दलहरु बन्दसूचि तयार पार्न ब्यस्त छन् । नेपाली कांग्रेसको संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बिहान ९ बजेदेखि समितिको...
बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारको काम गर्न गृहमन्त्रीद्धारा निर्देशन
मकवानपुर । गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बाढी र पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारको काम गर्न निर्देशन दिनुभएको छ । लगातारको वर्षापछि अछामसहित देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी बेपत्ता-घाइते भएकाहरु तथा प्रभावितको उद्धारमा खटिन उहाँले...
गठबन्धनले देशलाई ओरालोतिर लगेको अध्यक्ष ओलीको आरोप
मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंको बसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले देश अफ्ठ्यारो स्थितिबाट...
महाभियोग सिफारिस समितिको प्रतिवेदनलाई आजै अन्तिम रूप दिइने
मकवानपुर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ। सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले शनिबारको बैठकले प्रतिवेदनको सम्बन्धमा निर्णय गर्ने बताउनुभएको छ। जबराले आफ्नो बयानको लिखित प्रतिमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि शुक्रबार...
निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई ७ लाख ५० हजार जरिवनासहित कारबाही
मकवानपुर । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानून तथा आचारसंहिता बमोजिम गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई ७ लाख ५० हजार रुपैयाँसम्मको जरिवनासहित कारबाही गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय...









