आज जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन

मकवानपुर । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा गरिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । जसपाको...

कांग्रेसबाट निर्वाचित सांसदहरुलाई हेटौंडामा स्वागत

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका तर्फबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई स्वागत गरेको छ । कांग्रेस मकवानपुरले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभाका लागि कांग्रेसबाट निर्वाचित ३७ जना सदस्यहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना...

कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी तत्काल फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

मकवानपुर । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै मातहत सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो...

सरकारको निर्णय : पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान गर्ने

मकवानपुर । सरकारले संघीय संसदको बैठक आह्वान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित...

जसपा तत्काल सरकारमा नजाने

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ । पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले...

एमाले बागमती प्रदेश संसदीय दलको निर्वाचन पुस १४ गते हुने

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्वाचन यही पुस १४ गते हुने भएको छ । निर्वाचन हेटौंडास्थित पार्टी कार्यालयमा हुने भएको हो । एमालेका केन्द्रीय सदस्य समेत रहेका जगन्नाथ थपलीया सर्वसहमतीबाट बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिने...

१५ प्रतिशत वृद्धि भएको तलब नलिने मन्त्रीपरिषदको निर्णय

मकवानपुर । सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री तथा मन्त्रीहरूले नलिने भएका छन् । आर्थिक वर्ष ०७९–८० को बजेटमा वृद्धि भएको कर्मचारीको तलब भत्ता प्रधानमन्त्री तथा मन्त्रीहरुले नलिने भएका हुन् । नवनियुक्त उपप्रधान तथा...

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्दै

मकवानपुर । नवगठित मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार सोमबार साँझ साढे ६ बजे नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको...

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन, सबैले लिए शपथ

मकवानपुर । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । जसमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, माओवादी वरिष्ठ उपाध्यक्ष...

प्रचण्ड नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री भएका छन् । सोमबार दाहालसँगै तीन उपप्रधानमन्त्रीले शपथ लिएका हुन् । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री...