राजकुमार न्यौपानेलाई पार्टीको कुनै पनि कार्यमा संलग्न नहुन रास्वपाको निर्देशन
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई पार्टीको कुनै पनि कार्यमा संलग्न नहुन पार्टी केन्द्रीय समितिले निर्देशन दिएको छ । आम निर्वाचनको समयमा जिल्ला सभापति न्यौपानेले अन्य पार्टीका उम्मेद्वारसगँको संलग्नतामा आफ्नो उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला...
बागमती प्रदेशसभा बैठकको अध्यक्षता गर्न ५ जना सदस्य मनोनित
मकवानपुर । बागमती प्रदेशसभाको नियमित बैठक संचालनको क्रममा सभामुख र उपसभामुख अनुपस्थित रहँदा बैठक संचालनको अध्यक्षता गर्न लागि विभिन्न दलकोे ५ जना सदस्य मनोनयन गरिएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको पहिलो बैठकले उनीहरुको नाम मनोनयन गरेको हो...
बागमती प्रदेशसभा बैठक : विभिन्न ५ वटा अध्यादेश प्रस्तुत
मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बसेको छ । अपराह्न बसेको प्रदेशसभा बैठकमा विभिन्न ५ वटा अध्यादेश प्रस्तुत गरिएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको तर्फबाट आन्तरिक मामिला तथा काकूमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको...
बागमती प्रदेशसभा पहिलो बैठकमा विभिन्न ५ वटा अध्यादेश प्रस्तुत
मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बसेको छ । अपराह्न बसेको प्रदेशसभा बैठकमा विभिन्न ५ वटा अध्यादेश प्रस्तुत गरिएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको तर्फबाट आन्तरिक मामिला तथा काकूमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको...
राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २५ मा गर्न आयोगको प्रस्ताव
मकवानपुर । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको एक रिक्त पदमा आगामी माघ २५ गते निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यो...
पुस २९ गते बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन
मकवानपुर । बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन यही पुस २९ गते हुने भएको छ । प्रदेशसभाको आज बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको लागि समय घोषणा गरेको हो । बैठकमा ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले...
प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बोलाइएको छ...
आज सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक बस्दै
मकवानपुर । सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज बस्दैछ । प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा पहिलो बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । उनका अनुसार, प्रदेशसभा नियमावली अनुसार ज्येष्ठ सदस्य रावलले सभामुखको हैसियतमा अध्यक्षता...
लुम्बिनी प्रदेश संसदीय दलको नेतामा नेपाली कांग्रेसका डिल्ली चौधरी चयन
मकवानपुर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी चयन भएका छन् । आइतबार बिहान चौधरीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए । दाङ क्षेत्र नम्वर ३ (१)...
तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन
मकवानपुर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालयका प्रमुख एवम् कर्मचारीहरूलाई राजस्व संहलनकोृ...










