प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने कार्यसूची तय भएको छ । राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय...
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली
मकवानपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने...
सर्वोच्च बार एशोसिएशनको निर्वाचन पुस २३ गते हुने
मकवानपुर । सर्वोच्च बार एशोसिएशनको निर्वाचन यही पुस २३ गते हुने भएको छ । सर्वोच्च बार एशोसियशनको नयाँ कार्यसमिति चयनका लागि पुस २३ गते निर्वाचन हुने भएको हो । निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले उम्मेदवारी दिएका...
सेवाग्राहीलाई सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको चेतावनी
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारी सेवा लिँदा अबको एक महिनामा पनि नागरिकले अहिलेजस्तै लाइनमा राखेर सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छ । सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै उनले एक महिनाभित्र सेवा...
मेयर बालेन्द्र शाहले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट
मकवानपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध...
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंको नयाँ कार्यक्रमको सुरुवात
मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंले आफ्नो कार्यकालमा प्रदेशको कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरणमा महत्वपूर्ण काम भएको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री हुमागाईले आफ्नो कार्यकालको १३ महिनाको अवधिमा...
बागमती प्रदेशसभा : सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक
मकवानपुर । बागमती प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकले सभामुख चयनका लागि मिति घोषणा गरेसँगै निर्वाचन कार्यतालिक सार्वजनिक गरेको हो । बैठकले सभामुख चयनको लागि यही पुस २९ गते...
पुस २४ गते नेपाल समाजवादी पार्टीको बैठक बस्ने
मकवानपुर । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक यहपुस २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक...
पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी
मकवानपुर । सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई चित्त बुझाउन पाँच राजनीतिक दलका...
स्वतन्त्र सांसद साह एमालेमा प्रवेश
मकवानपुर । रौतहट–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । साह सोमबार साँझ पार्टी प्रवेश गरेका हुन् । उनलाई बालकोटमा एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत...










