अर्थमन्त्री र गभर्नरबीच मौद्रिक नीतिबारे छलफल

मकवानपुर । अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल भएको छ । बुधबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री जर्नादन शर्मा र गर्भनर महाप्रसाद अधिकारीबीच आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले...

जुन उद्योग बन्द, त्यसकै कपडा अनिवार्य !

मकवानपुर । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३४१ मा लेखिएको छ, ‘सार्वजनिक पदधारण गर्ने व्यक्तिहरूले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाको पोसाक प्रयोग गर्ने व्यवस्था मिलाइनेछ।’ तर, हेटौंडा औद्योगिक क्षेत्रस्थित यो उद्योग २१ वर्षदेखि बन्द छ। सरकारले...

रासायनिक मलको टुङगो नहुँदा किसान चिन्तित

मकवानपुर । धानबाली लगाउने समय सुरु हुनै लाग्दा पनि रासायनिक मलको टुङगो नहुँदा बाँके लगायत देशभरीकै किसानहरू चिन्तित भएका छन् । धानको ब्याड राख्ने तरखरमा रहेका किसानहरू ६ महिनादेखि मल नपाउँदा अन्योलमा परेका हुन् । अघिल्लो वर्ष पनि मल...

कुन स्थानीय तहले कति बजेट पाए ? (सूचीसहित)

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट प्राप्त गरेका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट प्राप्त गरेका छन् भने सशर्त...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित...

सवारी साधनको मूल्य थप महँगियो, कुनमा कति ?

मकवानपुर । सरकारको कर सम्बन्धी आर्थिक विधेयक, २०७९ ले अटो बजार थप महँगो बन्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आय व्ययसहितको कर नीति लिएको सरकारले गाडीको भन्सार शुल्कसँगै अन्तःशुल्कमा केही वृद्धि गरेको हो ।...

नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित

मकवानपुर । सरकारले उडान क्षेत्रमा बुधबारदेखि लागू गरेको नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहानभर आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तव्यको मौसमका विषयमा प्रष्ट...

पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने, मन्त्रिपरिषद्‍ले दियो सहमति

सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ...

पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध निगममा धर्ना

मकवानपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीको आयोजनामा विभिन्न पार्टीका संगठनहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धमा र्‍यालीसहित आयल निगम केन्द्रीय कार्यालय टेकुमा धर्ना दिएका छन्। पटक-पटक भएको मूल्यवृद्धि खारेजको माग गर्दै सोमबार उनीहरूले विरोध धर्ना दिएका हुन्। अखिल...

फेरी बढ्यो इन्धनको मूल्य

मकवानपुर । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले फेरी पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य...