कुन स्थानीय तहले कति बजेट पाए ? (सूचीसहित)

बकैया दर्पण संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार १०:१९

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट प्राप्त गरेका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट प्राप्त गरेका छन् भने सशर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड बजेट प्राप्त गरेका छन् ।

यस्तै, समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

bajet

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*