बागमती प्रदेशसभाको बजेट बहुमत पारित

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याइएको विनियोजित बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठलेले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त विधेयक संसदमा पास गरियोस् भनि...

रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको गर्भनर अधिकारीको दाबी

मकवानपुर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताउनुभएको छ । नेपाल चार्टड एकाउण्टेन्ट्स संघको नव-निर्वाचित कार्यसमितिको सपथ गराउँदै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित...

आफ्नै मूख्यालय धितो राखेर ३ अर्ब रुपैयाँ ऋण लिंदै आयल निगम

मकवानपुर । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनलाई इन्धन खरिदको रकम भुक्तानी गर्न आफ्नै मूख्यालय धितो राखेर ऋण लिने भएको छ । अर्थ मन्त्रालयले निगमलाई काठमाडौंको टेकुस्थित मुख्यालयले चर्चेको सबै जग्गा धितोमा राखेर ३ अर्ब रुपैयाँ ऋण लिन स्वीकृति...

बकैयाको नीति तथा कार्यक्रम पारित :ऐलानि जग्गा नापजाँच र कृषिलाई प्राथमिकता (पूर्णपाठसहित)

मकवानपुर ।बकैया गाउपालिकाले ऐलानी जग्गा नापी गर्ने र कृषि क्षेत्रकाे बिकासमा मुख्य चासाे दिएको जनाएको छ । आज बसेको आठौं गाउँसभामा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा जनाउनुभएको हो ।...

हेटौंडाको नगरसभा स्थगित,अब असार १२ गते बस्ने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षको लागि बजेट ल्याउने तयारी गरे पनि एमालेको बिरोधको कारण स्थगित भएको छ । बिहान १० बजेलाई बोलाईएको नगर सभामा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले आफ्नो अडान नछोडेको कारण सभा स्थगित गरिएको हो ।...

कैलाश गाउँपालिकाःप्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्ति, चेली प्रोत्साहन कार्यक्रम

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रमलाई अघि बढाउने उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नीति तथा कार्यक्रममार्फत बताउनुभएको छ । पालिकाको दशौं गाउँसभाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रम अघि...

थाहानगरको बजेट सार्वजनीक: १ अर्ब ८ करोड ८४ लाख ७ हजार (पूर्णपाठसहित)

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनीक गरेको छ । शुक्रबार आयोजित १९ औं नगरसभामा थाहा नगरपालिकाका उपमेयर भरत गोपालीले आगामी आर्थिक वर्षका लागि कृषि र पर्यटन क्षेत्रलाई प्राथमिक्ता दिँदै १...

मकवानपुरका पालिकाले आज बजेट ल्याउँदै, प्राथमिकतामा पूर्वाधार

मकवानपुर । मकवानपुरका स्थानीय तहहरुले आज शुक्रबार आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउँदै छन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित ८ वटा गाउँपालिकाले बजेट ल्याउन लागेका हुन् । अधिकांश स्थानीय तहले बिहीवार नै बजेटको...

सरकार र वायु सेवा सञ्चालकहरुबीच सहमति

मकवानपुर । आज बुधबारदेखि देशभर आन्तरिक उडान बन्द गर्ने वायु सेवा सञ्चालकहरुले आज बिहान ११ बजेदेखि उडान सुचारु गर्ने भएका छन् । नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच मंगलबार राति भएको वार्तापछि वायु सेवा सञ्चालकहरु सेवा सुचारु गर्न...

बुधबारदेखि हवाई सेवा बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा

मकवानपुर । वायु सेवा सञ्चालक संघ नेपालले बुधबारदेखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो । सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र...