डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्न फरेन्सी ल्याबमा पठाउने संसदीय विशेष समितिको निर्णय

मकवानपुर । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको...

हराएको सीसीटीभी फुटेज पुनः प्राप्ती बारे छानविन समितिले विज्ञसँग छलफल गर्ने

मकवानपुर । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबनि गर्न बनेको समितिले हराएको सीसीटीभी फुटेज प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुसँग छलफल गर्ने भएको छ । आज मंगलबारदेखि सम्बन्धित विज्ञहरुसँग छलफल गरेपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको हाे । अर्थसचिव मधु...

भौतिक प्रगति र गुणस्तरको आधारमा भुक्तानी दिन अर्थ मन्त्रालयको निर्देशन

मकवानपुर । अर्थ मन्त्रालयले कार्यक्रम तथा आयोजनाको भौतिक प्रगति र गुणस्तर समेतका आधारमा मात्र भुक्तानी दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले जारी गरेको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा पहिलो त्रैमासिक निकासाका लागि भने भौतिक प्रगति आवश्यक नहुने उल्लेख छ...

पूर्वअर्थमन्त्री शर्मामाथि छानविन गरिरहेको समितिले पाएन अर्थमन्त्रालयको सीसीटीभी फुटेज

मकवानपुर । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको आरोपमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले सीसीटिभी फुटेज प्राप्त गर्न असफल भएको छ । समितिको आइतबार बसेको बैठकमा सीसीटिभी फुटेज हेर्ने ब्यक्ति बोलाइए पनि गत जेठ १४...

मकवानपुरका स्थानीय तहको बेरुजु ६६ करोड ८६ लाख, सबैभन्दा कम बकैयामा

मकवानपुर । महालेखा परीक्षकको कार्यालयले २९ असारमा सार्वजनिक गरेको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को मकवानपुरको दश स्थानीय तहको बेरुजु ६६ करोड ८६ लाख ६९ हजार रहेको छ । बेरुजू रकम आर्थिक वर्ष २०७६र०७७ मा रु ५७ करोड...

बागमती प्रदेश सरकारले बकैयाको कुन वडामा कति रकम बिनियोजन ग¥यो ?

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बिनियोजन गरेकोमा बिनियोजित गरेको कुल बजेटमध्ये मकवानपुरको बकैया गाउँपालिकालाई २५ करोड ४१ लाख रकम छुट्टिएको छ । गत असार १...

बकैयामा ८१ करोडको बजेट सार्वजनिक (पूर्ण बजेटसहित)

मकवानपुर । बकैया गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ८१ करोड २७ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रकार गाउँसभाको ८ औँ अधिवेशनअन्तर्गत दोस्रो बैठकमा उपाध्यक्ष भक्तबहादुर खत्रीले बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो । नेपाल...

तेल विक्रीमा कोटा तोक्न आयल निगमको ध्यानाकर्षण

मकवानपुर । नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था आएको भन्दै प्रधानमन्त्रीको कार्यालय तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएको छ । सोमबार दुवै निकायलाई पत्राचार गर्दै निगमले तत्काल स्रोतको जोहो नगरिए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने बताइएको...

भारतमा विद्युत बेचेर प्राधिकरणले एक महिनामै कमायो एक अर्ब ७२ करोड

मकवानपुर । गरे के हुँदैन ? केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो । नागरिक चरम अँध्यारोमा...

दिवा खाजा बापतको रकम २५ रुपैँया बनाउनुपर्ने अनेरास्ववियु मकवानपुरको माग

मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हेटौँडा उपमहानगरपालिकामा कायम रहेको दिवा खाजा बापतको रकम २५ रुपैँया बनाउनुपर्ने माग राखेको छ । हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि अनेरास्ववियुले १२ बुँदे माग राख्दै माग पुरा...