जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आज (शुक्रबार) बिहान नोरा शहरमा गोली प्रहार भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको हाे । उहाँ माथि गोली प्रहार भएपछि अचानक ढल्नुभयाे । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनास्थलमा...

चीनमा फेरी कोरोना संक्रमण दर थालेपछि सियान शहर लकडाउन

एजेन्सी । चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको छ । सोही शहरमा प्रत्येक दिन १८ जना काेराेनाका नयाँ संक्रमित फेला पर्न थालेका छन् । १ करोड ३० लाख जनसंख्या भएको सियान...

युक्रेनको डोनेट्स्क शहरमा रुसको भीषण बमबारी

रुसले युक्रेनको डोनेट्स्क शहरमा भीषण बमबारी गरेकाे छ । युक्रेनले पूर्वी दोनेत्स्क क्षेत्रका ३ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील समेत गरेको हाे । सो शहरमा रुसी सेनाले धमाधम बम हमला गर्न थालेपछि उक्त प्रान्तका गर्भनर पाभ्लो...

अमेरिकी प्रहरी फेरी विवादमा

एजेन्सी । अमेरिकाको ओहाइयो राज्यको एक्रोनमा एक सन्दिग्ध एक अश्वेत व्यक्तिलाई प्रहरीले ६० पटकसम्म गोली प्रहार गरी हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकी प्रहरी फेरी विवादमा तानिएको छ । भिडियोमा प्रहरीले ति ब्यक्तिलाई लखेटेको र अन्तिममा ती पुरुषलाई ६०...

सुडानमा सैनिक शासन अन्त्य हुने संकेत

एजेन्सी । सुडानमा सैनिक शासन अन्त्य हुने संकेत देखिएकाे छ । नागरिक स्तरबाट सर्वपक्षीय सरकार गठनका लागि सेनाले आवाह्यन गरेसँगै त्यहाँको राजनीतिले प्रजातान्त्रिक बाटो लिन लागेको हो । सैनिक ‘कु’ को विरोधमा आन्दोलन चर्कदै गएपछि सैनिक शासक जनरल अब्देल...

अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित

एजेन्सी । अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित भएका छन् । अष्ट्रेलियामा मुसलधारे वर्षासँगै आएको बाढीका कारण सिडनीका दशौं हजार स्थानीयलाई सुरक्षित स्थानमा जान सरकारले अपील गरेको छ । भारी वर्षाका कारण सडक अवरुद्ध हुनुका साथै...

श्रीलंकामा इन्धनको मौज्दात एक दिनलाई मात्रै बाँकी रहेपछि देशभरका विद्यालय बन्द

एजेन्सी । श्रीलंकामा इन्धनको मौज्दात एक दिनलाई मात्रै बाँकी रहेपछि हाहाकार मच्चिएको छ । विदेशी मुद्राको अभावमा लामो समयदेखि इन्धन आपूर्ति गर्न नसकेकाले अब एक दिनका लागि मात्रै इन्धन बाँकी रहेको र त्यसपछि आकस्मिक प्रयोगका लागि पनि इन्धन नरहने...

सुडानमा सैन्य ‘कू’ को विरोधमा दैनिक रुपमा प्रदर्शन

मकवानपुर । सुडानमा गत अक्टोबरमा भएको सैन्य ‘कू’ को विरोधमा दैनिक हजारौंले प्रदर्शन गर्न थालेका छन् । सैनिक सरकार विरोधी प्रदर्शनका क्रममा गत शुक्रबार ९ जनाको मृत्यु भएपछि त्यसको विरोधमा हजारौं मानिस सडकमा उत्रिएका हुन् । राजधानी खार्पुङ केन्द्रित...

युक्रेनलाई ८२ करोड डलर बराबरको थप सैन्य सहयोग गर्ने अमेरिकाकाे घोषणा

अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले थप सैन्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका...

आजदेखि भारतमा प्लास्टिक प्रयोगमा प्रतिबन्ध

। भारतले आज (शुक्रबार) देखि एक पटक प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । देशभर लागू हुने गरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामfग्रीहरुको बिक्री तथा प्रयोग गर्न बन्देज लगाइएको हाे। भारतको केन्द्रीय पर्यावरण...