मेस्सीको कप्तानीमा मियामी फाइनलमा
मकवानपुर । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । सिन्सिनाटिको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेल टाइब्रेकरमा ५(४ ले जित्दै मायमी उपाधि भिडन्तमा स्थान बनाउन सफल भयो । सेमिफाइनलको खेलको निर्धारित...
चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतले रच्यो इतिहास
एजेन्सी । भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएको हो । योसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको...
वाग्नर समूहका प्रमुख प्रिगोजिन चढेको विमान दुर्घटना : प्रिगोजिनसहित १० जनाको ज्यान गयो
एजेन्सी । वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन चढेको विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा प्रिगोजिनसहित सबै यात्रुको ज्यान गएको छ । विमानमा वाग्नरका वरिष्ठ कमान्डर द्विमित्री उत्किन पनि रहेका थिए । विमानमा रहेका सबै १० जनाको शव...
भारतले प्याजमा कर लगाएपछि आयात रोकियो, रित्तिए कालीमाटीका गोदाम
मकवानपुर । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् । आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज अभाव भएको छ । भदौ ११ गते भारतले आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा ४० प्रतिशत भन्सार महशुल लगाउने...
चीन शक्तिको होडमा नभएको राष्ट्रपति सीको भनाई
एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले कसैमाथि बर्चश्व जमाउने चीनको डीएनए नरहेको दाबी गर्नुभएको छ । दक्षिण अफ्रिकाको जोहनेसवर्गमा आयोतिज ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मलित ब्रिक्स राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले शक्तिको होडमा उत्रने वा...
१५ वर्षपछि थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फिर्ता
एजेन्सी । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्कनुभएको छ । उहाँ १५ वर्षको स्वनिर्वासनपछि आज बिहान स्वदेश फर्कनुभएको हो । थाक्सिन सिंगापुरबाट निजी विमान चढेर बिहान डन मुआङ विमानस्थलमा उत्रिनुभएको बीबीसीले जनाएको छ । आफ्ना पूर्वप्रधानमन्त्रीलाई घरमा स्वागत गर्दा...
रुसको मानवरहित अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त
एजेन्सी । रुसको मानवरहित लुना–२५ अन्तरिक्ष मिसन असफल भएको छ । चन्द्रमाको सतहमा अवतरण गर्नुभन्दा अघि नै यान नियन्त्रण बाहिर गएपछि चन्द्रमामा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । यो लगभग ५० वर्ष पछि रूसको पहिलो चन्द्र मिशन थियो ।...
प्याज निर्यातमा भारतले लगायो ४० प्रतिशत कर, नेपालमा कस्तो पर्ला असर ?
मकवानपुर । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको मूल्य घटाउन भारतले निर्यातमा कर लगाउने निर्णय गरेको हो । यो शुल्क ३१ डिसेम्बरसम्म लागू हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको वित्त मन्त्रालयले जारी गरेको...
नेपालबाट बङ्गलादेशमा बिजुली निर्यात सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
मकवानपुर । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले...
भारतमा श्रीमानद्वारा अवैध सम्बन्ध लुकाउन श्रीमतीको हत्या
भारतको विहार राज्यको खगरियामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । यहाँ मफ्सिल थाना क्षेत्रको हर्दाचक गाउँमा बुधबार एक युवकले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका हुन् । सुमन कुमार नामका व्यक्तिले आफ्नो श्रीमती पूजाको हत्या गरेको प्रहरीले जनाएको छ।...