रुसविरुद्ध लगाएको नाकाबन्दी नहटाएसम्म युरोपमा ग्याँस आपूर्ति नगर्ने रुसको प्रष्टोक्ति

एजेन्सी । पश्चिमा देशहरुले रुसविरुद्ध लगाएको नाकाबन्दी नहटेसम्म युरोपमा ग्याँस आपूर्ति सुचारु नहुने भएपछि युरोपमा चरम उर्जा संकटको त्रास बढेको छ । गत साता केही दिनका लागि भन्दै युरोपमा ग्याँस आपूर्ति गर्ने नोर्डस्ट्रिम वान पाइपलाइन बन्द गरेको रुसले नाकाबन्दी...

युरोपमा इन्धनको हाहाकार

एजेन्सी । युरोपमा इन्धन आपूर्ति बन्द भएको छ । आपूर्ति बन्द भएपछि युरोपमा इन्धनको हाहाकार भएको छ । रुसी उर्जा कम्पनी ग्याजप्रोमले मर्मत कार्य जारी रहेकाले युरोपका लागि पाइपलाइनबाट तेल तत्कालै आपूर्ति हुन नसक्ने जनाएको छ । सो कम्पनीले...

पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको निधन

एजेन्सी । शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको निधन भएको छ । सोभियत युगका अन्तिम नेता गाेर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उहाँ...

इराकमा प्रदर्शन हिंसात्मक : कम्तीमा १५ जनाको ज्यान गयो, राष्ट्रपति भवन कब्जा

एजेन्सी । इराकमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । धर्मगुरु मुक्तदबा अल–सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो । बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा १५ जनाको ज्यान गएको छ । तीन सय जनाभन्दा...

अमेरिकाका २ वटा युद्धपोत ताइवानको जलक्षेत्रमा

एजेन्सी । अमेरिकाका दुई वटा युद्धपोत ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेका अमेरिकी नौसेनाले जनाएको छ । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न तनावमाझ अमेरिकाकाे यो पहिलो अभ्यास हो । पेलोसीको भ्रमणपछि चीनले सैन्य अभ्यास गरेको जलक्षेत्रमा...

पाकिस्तानमा बाढीका कारण करिब १,००० जनाको मृत्यु

एजेन्सी । बाढीका कारण पाकिस्तानका एक सय भन्दा बढी जिल्लामा जनजीवन प्रभावित भएको छ । पाकिस्तानले विनाशकारी बाढीलाई ‘राष्ट्रिय आपतकाल’ घोषणा गरेको छ। लगातारको वर्षाका कारण आएको बाढीका कारण करिब एक हजार मानिसको ज्यान जानुका साथै तीन लाखभन्दा बढी...

आचारसंहिता विपरित नयाँ दिल्लीमा बनेका २ वटा ४० तले टावर भत्काउने तयारी

एजेन्सी । भारतको राजधानी नयाँ दिल्ली नजिकै निर्माण गरिएका भारतकै सबै भन्दा अग्ला दुई वटा टावर आगामी आइतबार भत्काईने भएको छ । नयाँदिल्ली नजिकै उत्तर प्रदेशको नोएडामा निजी कम्पनी सुपरटेकले बनाएका ४० तले ट्वीन टावर विष्फोटन मार्फत भत्काउने तयारी...

रुसद्वारा युक्रेनमा स्वतन्त्रता दिवसकाे दिन रकेट आक्रमण, २२ जनाको ज्यान गयो

एजेन्सी । रुसले युक्रेनको रेल स्टेशनमा गरेको रकेट आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको तथा स्वतन्त्रता दिवसको दिन हिजो घटना भएको हो । घटनामा केही घाइते भएका बीबीसीले...

युरोपका दुई तिहाई भू–भाग खडेरीको चपेटामा

एजेन्सी । युरोपका दुई तिहा भाग खडेरीको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ । विश्वब्यापी खडेरी वेधशालाले सार्वजनिक गरेको रिपोर्टमा युरोपेली महादेशले पछिल्लो ५ सय वर्षकै खराब खडेरी र मौसमी समस्याहरुको सामना गरिरहेको हाे । खडेरीका कारण बालीनाली उत्पादनमा असर...

रुससँगको युद्धमा अहिलेसम्म आफ्ना झन्डै ९ हजार सैनिक मारिएका युक्रेन भनाइ

एजेन्सी । रूससँगको युद्धमा अहिलेसम्म आफ्ना झन्डै ९ हजार सैनिक मारिएको युक्रेनले जनाएको छ । झन्डै ७ महिनादेखि चलिरहेको युद्धमा ती सैनिकको ज्यान गएको युक्रेनले विवरण सार्वजनिक गरेको हो । युक्रेनका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युद्धका कारण...