इन्डोनेसियामा ७ दशमलव ७ म्याग्निच्यूडको भूकम्प

एजेन्सी । इन्डोनेसियामा ७ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान २ बजेर ४७ मिनेटमा तानिम्बर क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ । भूकम्पपछि ४ वटा ठूला परकम्प आइसकेको...

केभिन म्याककार्थी अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा निर्वाचित

एजेन्सी । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा केभिन म्याककार्थी निर्वाचित भएका छन् । १४ पटकको मतदानमा हार बेहोरेका केभिन १५ औं पटकमा निर्वाचित हुन सफल भएका हुन् । सभामुख चयनका लागि खसेको ४ सय २८ भोट मध्ये...

चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु

एजेन्सी । अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु हुनेको संख्या दैनिक ९ हजार पुगेको दाबी गरेको छ । न्युजडटकमडटएउले रिपोर्ट गरेको डाटा फर्मका अनुसार चीनमा कोभिडबाट दैनिक रुपमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो । रिपोर्टमा भनेको छ,...

स्पेनमा पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या ७ पुग्यो

मकवानपुर । स्पेनमा पुलबाट एउटा बस नदीमा खसेपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ । उद्धारकर्ताहरूले सोमबार उत्तर–पश्चिमी ग्यालिसिया क्षेत्रको लेरेज नदीबाट एक महिलाको शव निकालेसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो । लुगोबाट भिगो जाँदै गरेको बस करिब...

ऐतिहासिक रूसलाई एकीकृत गर्न युक्रेनमा आक्रमण गरेको पुटिनको तर्क

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले ऐतिहासिक रुसलाई एकीकृत गर्नका लागि युक्रेनमा आक्रमण गरेको तर्क गर्नुभएको छ । रुसी राष्ट्रवादी टेलिभिजन रोसिया वानलाई दिएको एक अन्तर्वार्ताका क्रममा पुटिनले विदेशीहरुले विभाजन गरिदिएका रुसी जनतालाई एकीकृत गर्न युक्रेनमा हमला गरेको बताउनुभएको...

स्पेनमा एक जना नेपालीको मृत्यु

मकवानपुर । स्पेनमा एक जना नेपालीको मृत्यु भएको छ । कास्कीको पोखरा–१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको स्पेनमा मृत्यु भएको हो । क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका गौतम शुक्रबार साँझ आफू बसेकै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका...

भारतीय र चिनियाँ सैनिकबीच झडप, १५ भारतीय सैनिक घाइते

भारतको अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ । गएको शुक्रबार त्यहाँ भारतीय र चिनियाँ सैनिकबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ । त्यसक्रमा दुवै पक्षका केही सैनिक घाइते भएका भारतीय सेनाले जनाएको छ ।...

अर्का युवकलाई पनि इरानमा दिइयो फाँसी

एजेन्सी । इरानमा सरकार विरोधी प्रदर्शनमा संलग्न अर्का एक युवकलाई मृत्युदण्डको सजाय दिइएको छ । इरानको मशहद सहरमा माजिद्रेजा रहनावार्ड नाम गरेका युवकलाई सार्वजनिक रूपमा फाँसी दिइएको हो । इरानमा सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित यो दोस्रो फाँसी हो ।...

युक्रेनमा मिसाइल आक्रमणमा परेर कम्तिमा २ जनाको मृत्यु

युक्रेनका शहरहरुमा रुसले मिसाइल आक्रमणमा परेर कम्तिमा दुई जनाको मृत्यु भएको छ । युक्रेनी अधिकारीहरुका अनुसार मिसाइल आक्रमणबाट दक्षिणी जापोरिजिया क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भएको हो । युक्रेनका ऊर्जा क्षेत्रमा मिसाइलबाट क्षति भएको छ । यसैको कारण धेरै...

भारतको गुजरातमा आज विधानसभा निर्वाचन

एजेन्सी । भारतको गुजरातमा आज बिहीबार विधानसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । कुल १ सय ८२ सिट मध्ये पहिलो चरणमा ८९ सिटका लागि दुई करोड ३९ लाख मतदाताले मतदान गर्दैछन् । भारतको निर्वाचन आयोगले भने निर्वाचन प्रचार...