बाइडेनद्वारा गाजाका लागि दश करोड डलर सहयोगको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाका युद्ध पीडित सर्वसाधारणका लागि दश करोड डलर बराबरको मानवीय सहायता घोषणा गर्नुभएको छ । इजरायलको छोटो भ्रमण सकेर फर्कनु अघि बाइडेनले दक्षिणी गाजा र पश्चिम किनारका युद्ध पीडित सर्वसाधारणका लागि भोजन, पानी...

राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले भ्रमण स्थगित गर्नुभएको हो । मध्यपूर्व र पश्चिम एसियमा बढेको तनावका कारण गुटेरेसको नेपाल भ्रमण स्थगित भएको...

इजरायलबाट गाजा क्षेत्रमा रातभर बमबारी, दुई प्यालेस्टाइनी पत्रकार पनि मारिए

एजेन्सी । इजरायली सेनाले हमास नियन्त्रित गाजा क्षेत्रमा गए राती भीषण बमबारी गरेको छ । विद्रोही समूह हमासका अखडाहरु तथा निजी घरहरुमा समेत इजरायली सेनाले रातभर बमबारी गरेको हो । बमबारीबाट कति मानिस मारिए भन्ने यकिन भईनसके पछि बमबारीमा...

अफगानिस्तानमा ६ दशमलव ३ म्याग्नेच्युडको भुकम्प जाँदा १ सय २० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा ६ दशमलव ३ म्याग्नेच्युडको भुकम्प गएको छ । उक्त भुकम्पमा परि १ सय २० जनाको मृत्यु भएको छ । भुकम्पमा १ हजार घाइते हुँदा सयौं भग्नावशेषमा पुरिएका छन् । पश्चिमी अफगानिस्तानको इरानको सीमा नजिक रहेको पश्चिमी...

सिरियामा सैनिक अधिकृतको दिक्षान्त समारोहमा ड्रोन हमला, सय जनाको मृत्यु

एजेन्सी । युद्धग्रस्त सिरियामा गएराति सैनिक क्याम्पमा भएको ड्रोन आक्रमणमा सय जनाको मृत्यु भएको छ । सैनिक अधिकृतको दिक्षान्त समारोह भैरहेका बेला आक्रमण गर्दा यति ठूलो हताहती भएको हो । आक्रमणमा अरु दजनौ घाइते भएका छन् । सैनिक प्रतिष्टानमा...

अफ्रिकी मुलुक नाइजरबाट आफ्ना सेना फिर्ता गर्ने फ्रान्सको घोषणा

एजेन्सी । फ्रान्सले अफ्रिकी मुलुक नाइजरबाट आफना राजदुत र सेना फिर्ता गर्ने निर्णय गरेको छ । नाइजरमा राष्ट्रपति मोहमद बाजुमलाई सत्ताच्युत गर्दै सेनाले सत्ता हत्याएपछि फ्रान्सले सेना र राजदुत फिर्ता गर्ने निर्णय गरेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले जानकारी गराउनुभयो...

जी-२० को मूल नारामा चीनको आपत्ति

एजेन्सी । चीनले जी–२० को आधिकारिक दस्ताबेजमा संस्कृत सूक्ति ‘वसुधैव कुटुम्बकम्’ को प्रयोगप्रति आपत्ति जनाएको छ । संस्कृत गैरसंयुक्त राष्ट्र भाषा भएको भन्दै चीनले आपत्ति व्यक्त गरेको हो । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार चिनियाँ संस्कृत विज्ञले ‘वसुधैव कुटुम्बकम्’...

रुसलाई हतियार नदिन उत्तर कोरियालाई अमेरिकाको चेतावनी

एजेन्सी । उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने एक जना अमेरिकी अधिकारीले बताएका छन् । उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको तथा उत्तर कोरियाली नेता किम जङ उन...

उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा जान लागेको अमेरिकी दाबी

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले यसै महिना रुसको भ्रमण गर्न लागेको दाबी अमेरिकाले गरेको छ । अमेरिकी अधिकारीहरुका अनुसार रुस र युक्रेनबीचको युद्धमा रुसको समर्थन गर्न उहाँ रुस भ्रमणमा जान लाग्नुभएको हो । यद्दपी उत्तर कोरियाले...

कतारमाथि नेपालको सहज जितः महिला क्रिकेट

मकवानपुर । कतारलाई हराउँदै नेपाल आईसीसी महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितााको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा सोमबार बिहान भएको खेलमा नेपाल ९ विकेटले विजयी भयो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा...