दीपेन्द्रसिंह ऐरी वरीयताको शीर्ष १० मा

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अलराउन्डर खेलाडीको वरीयताको शीर्ष १० मा पर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औं स्थानमा छन् । घरेलु...

चेल्सी स्तब्ध, रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी । दोस्रो लिगमा हारका बाबजुद स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वाटर फाइनलको दोस्रो खेल अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले रियल मड्रिडलाई ३–२ ले पराजित गरेको हो। तर अवे मैदानमा भएको...

एएफसी फुटसलको छनोटमा आज नेपाल अफगानिस्तानसँग खेल्दै

मकवानपुर । एएफसी फुटसल एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानसँग नेपाली समय अनुसार दिउँसो पौने २ बजे खेल्न...

मछिन्द्र क्लबले श्रीलंकाको ब्लु स्टारसँग आज खेल्ने

काठमाडौं । एएफसी कप छनोट फुटबलको प्ले अफ खेलमा आज मंगलबार नेपालको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा हुनेछ । मछिन्द्र क्लबले पहिलो पटक...

एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर दीपेन्द्र

मकवानपुर । मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटर बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २०...

नेपालद्वारा पिएनजीसामू १ सय ६९ रनको लक्ष्य प्रस्तुत

मकवानपुर । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी श्रृंखलाको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी)लाई १ सय ६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन...

त्रिकोणात्मक टि-२० फाइनल : पिएनजीविरूद्ध ब्याटिङ गर्दै नेपाल

मकवानपुर । नेपालमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच फाइनल खेल सुरू भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अपराजित रहँदै फाइनल पुगेको नेपाललाई पिएनजीले टस जितेर पहिले ब्याटिङको निम्ता दिएको छ । नेपालले खेलमा...

प्रिमियर लिगमा फुटबलमा टोटनह्याम विजयी

मकवानपु। इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडलाई ५–१ ले हराउँदै टोटनह्याम हट्सपर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन बेन डेविस, म्याट डोहेर्टी, ह्युङ मिन सन, इमर्सन रोयल र स्टेभन...

सातौँ पटक विश्वकप विजेता बन्यो अष्ट्रेलिया

सन् २०२२ संस्करणको आईसीसी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । क्रिष्टचर्चमा भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्यो । अष्ट्रेलियाले सातौं पटक विश्वकप जितेको हो ।...

आइतबारबाट हेटौंडामा सुरु हुने भनिएको मेयर कप फुटबल स्थगित

मकवानपुर । हेटौंडामा यही चैत्र २० गते आइतबारबाट सुरु हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ । नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । स्थानीय...