राष्ट्रिय फुटबल टोली कतार जाँदै
मकवानपुर । एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार प्रस्थान गर्दैछन् । कुवेतमा आयोजना हुने छनोट अघि तयारीका लागि नेपाली टोली कतार जान लागेका हुन् । नेपाली टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले नेपाली टोली साँझ ६...
इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई
एजेन्सी । यस वर्षको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। सिजनको अन्तिम खेलमा आइतबार राती एस्टन भिल्लालाई ३–२ ले हराउँदै सिटीले पाँच वर्षमा चौथो उपाधि जितेको हो। खेलको ७६ मिनेटसम्म २–० ले पछि परेको म्यानचेस्टर सिटीका...
उपकप्तान नियुक्तिमार्फत क्यानका दुई सन्देश
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा रोहित पौडेललाई नियुक्त गर्यो । बायाँ हाते युवा ब्याट्सम्यान पौडेललाई उपकप्तान नियुक्त गर्ने क्यानको निर्णयलाई धेरैलाई आश्चार्यमा पारेको छ । राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा यसअघि दिपेन्द्रसिंह ऐरी थिए...
बैंगलोर र गुजरात भिड्दै
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ । मुम्बईमा हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ। बैंगलोर आज जित निकाल्दै प्ले अफ पुग्ने...
ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनौटको खेल पुनः खेलाउन फिफाको निर्देशन
एजेन्सी । विश्वकप फुटबल छनोट अन्तर्गत गत सेप्टेम्बरमा रद्द भएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः खेलाउन फिफाले निर्देशन दिएको छ । फिफाले छानबिनपछि गत फेब्रुअरीमै यी दुई टोलीबीचको खेल पुनः खेलाउन निर्देशन दिएको थियो । तर, ब्राजिल र अर्जेन्टिनाका...
नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै
मकवानपुर । जिम्बावे ‘ए’ टिम विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । नेपाल आज जिम्बावेविरुद्ध...
शीर्षस्थानको गुजरात पराजित
एजेन्सी ।इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ । मुम्बईमा मंगलबार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले पराजित भएको हो । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १६ ओभरमा...
कोलकत्ताले राजस्थानलाई ७ विकेटले हरायो
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराएको छ । मुम्बईमा सोमबार राति कोलकत्ताले राजस्थानलाई ७ विकेटले हराएको हो । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर १...
इंग्लीश प्रिमियर लिगमा एभर्टन पराजित
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले हराएको छ । लिभरपुलको मैदानमा आइतबार राति भएको मर्सिसाइड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एन्ड्रीउ रोबर्टसन र डिभोक ओरीगीले एक एक गोल गरेका हुन्। जितसँगै लिभरपुलले उपाधि दावेदारी बलियो...
कोपा डेल रे को उपाधि बेटिसले जित्यो
एजेन्सी । भ्यालेन्सियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रियल बेटिसले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै बेटिसले उपाधि जितेको हो । निर्धारित ९० मिनेट र...









