स्पट फिक्सिङको आरोपमा क्रिकेटर महबुब र आदील पक्राउ

मकवानपुर । नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार महबुब र आदीललाई पक्राउ गरेको हो...

हेटौंडामा पहिलो स्नुकर प्रतियोगिता, फाइनल भोलि हुने

मकवानपुर । मकवानपुरमै पहिलोपटक आयोजना गरिएको खुला मकवानपुर च्याम्पियनसीपको भोलि फाइनल खेल हुँदैछ । लियम स्नुकर हाउसको आयोजनामा हेटौंडा ४ मा शनिबारबाट सुरु भएको खेलमा ५० जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा हालसम्म ६ जना खेलाडी फाइनलमा प्रवेश...

‘ए’ डिभिजन लिग : पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने

मकवानपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका (टाइसिट ड्र) सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा ‘ए’ डिभिजन लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो । नयाँ सिजनको...

साउदी अरबमा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोलीको जित

एजेन्सी । मैत्रीपूर्ण क्लब फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साउदीको अल नसरलाई हराएको हो । रियादमा बिहीबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजीले नल नसरलाई ५-४ गोल अन्तरले हराएको हो । यस खेलमा लियोनल मेस्सी...

इन्टरलाई इटालियन सुपर कपको उपाधि

एजेन्सी । इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ३-० गोल अन्तरले हराउँदै इन्टरले उपाधि जितेको हो । इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्को, इडेन जेको र लाउटरो मार्टिनेजले एक एक गोल...

अन्तिम पटक रोनाल्डो र मेस्सी भिड्दै

एजेन्सी । सम्भवत अन्तिम पटक क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी आमने सामने हुदैछन् । मैत्रीपूर्ण खेलमा सहभागी हुन पेरिस सेन्ट जर्मेन (पीएसजी) साउदी अरेबियामा आएको छ । उसले अल नासिरमा अनुबन्ध भएका रोनाल्डो नेतृत्वको रियाद स्टार एघारसँग मैत्रीपूर्ण खेलमा...

पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भुट्नीज युथ अमेरिकी टोली च्याम्पियनलाई

मकवानपुर । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भुट्नीज युथ अमेरिकाले हात पारेको छ । मंगलबार बागमती गाउँपालिकास्थित जनता माविको खेलमैदानमा भएको खेलमा सडनडेथमा संकटा क्लबलाई पराजित गर्दै भुट्नीज युथ अमेरिकाले उपाधि हात पारेको हो । खेलमा संकटालाई सडनडेथमा...

पीएसजीविरुद्ध अल नसरको कप्तानी रोनाल्डोले गर्ने

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध क्रिस्टियानो रोनाल्डोले अल नसरको कप्तानी गर्ने भएका छन्। साउदी अरेबियन क्लब नसरले बिहीबार फ्रेन्च क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । रोनाल्डोले पीएसजीविरुद्ध खेल्दै नसरमा डेब्यु गर्ने छन् ।...

बार्सिलोनालाई सुपर कपको उपाधि

काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा रियल मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो । बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका...

बागमती गोल्डकपमा जावलाखेललाई हराउँदै भुटनीज क्लब फाइनलमा प्रवेश

मकवानपुर । भुटनीज युथ स्पोर्टस् क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा भुटनीजले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेर फाइनल यात्रा तय गरेको हो । उसका...