चौथो बकैया कप माघ २२ गतेबाट शुरु हुने

मकवानपुर । चौथो बकैया कप माघ २२ गतेबाट शुरु हुने भएको छ । बकैया गाउँपालिकाभित्र रहेका १२ वटा वडाहरुका बिचमा बकैया–७ भिरकोटको खेल मैदानमा फुटवल प्रतियोगिता हुन लागेको हो । माघ २२ गतेबाट शुरु हुन लागेको बकैया गाउँपालिका स्तरीय...

दोस्रो टी–२० क्रिकेटमा न्युजिल्यान्ड पराजित, भारत ६ विकेटले विजयी

मकवानपुर । लखनउमा भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो । जितसँगै घरेलु टोली भारतले तीन खेलको टी–२० शृङ्खलामा १–१ को बराबरी गरेको छ । न्युजिल्यान्डले दिएको १ सय रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट...

अमेरिकामा सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता हुने

एजेन्सी । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने भएको छ । यसअघि कोपा अमेरिका इक्वेडरमा हुने भनिएको थियो । तर, इक्वेडर सरकारले सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुने भएको हो । कोपा अमेरिका...

गण्डकी प्रदेशलाई टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि

मकवानपुर । तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ । पोखरा रंगशालाको कभर्ड हलमा आज भएको खेलमा एपीएफ क्लबलाई ३–२ को सेटले हराउँदै गण्डकीले उपाधि जितेको हो । पहिलो सेटमा पराजित भएको गण्डकीले दोस्रो...

एपिएफलाई टाइगर कप भलिबल महिलातर्फको उपाधि

मकवानपुर । पोखरामा भइरहेको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई...

राष्ट्रिय टोलीमा समाचार सन्दीप लामिछाने परेनन्

मकवानपुर । बलात्कारको आरोप लागेका लामिछाने पुर्पक्षका लागि धरौटीमा रिहा भएपछि राष्ट्रिय टोलीमा समावेश गर्ने विषयमा क्यानले छलफल गरेको थियो। क्यानले आईसीसीसँगै कानून व्यवसायीसँग सुझाव मागेको थियो। आईसीसीले नेपालको कानून अनुसार गर्न सुझाव दिएको थियो। अन्तिम समयमा आएर क्यानले लामिछानेलाई...

सीताको वरीयता यथावत

मकवानपुर । नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सीता राना मगरको टी-ट्वान्टी ब्याटिङतर्फको वरीयता यथावत रहेको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा सीता ७२ औं स्थानमा कायमै रहेका छन् । बलिङतर्फको वरीयतामा नेपालकी कविता कुँवर पनि यथावत...

शुक्रबारबाट बकैयामा पालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको छनौट प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आगामी शुक्रबारदेखि पालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको छनौट प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरले सबै पालिकामा माघ १० गतेभित्र पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न गर्न सूचित गरेको भएपनि बकैयाले केही ढिला...

आइसिसी विश्वकप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने

मकवानपुर । नेपालले आगमी महिना यूएईमा हुने १९ वर्ष मुनिको आइसिसी विश्वकप छनोटमा पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले १९ वर्ष मुनिको विश्वकप छनोटमा नेपालले खेल्ने तालिका सार्वजनिक गर्दै दोस्रो खेल फागुन १३...

मकवानपुर गोल्डकप माघ २९ गतेबाट : विजेताले १५ लाख पाउने, बेस्ट प्लेयरले बुलेट बाइक

मकवानपुर । पाँचौ संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता-२०७९ माघ अन्तिम साताबाट सुरु हुने भएको छ। मकवानपुर जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै माघ २९ बाट खेल सुरु हुने जनाएको छ। खेल हेटौंडा – ५...