शहीद स्मारक ए डिभिजन लिगमा खुमलटारकाे विजयी सुरुवात

मकवानपुर । नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेकाे छ । दशरथ रङ्गशालामा शुक्रवार भएकाे उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्स क्लबलाई १–० गाेलले हरायाे । खुमलटारकाे जितमा खेलकाे ८९ औँ मिनेटमा मेसुके ओलुमोउले गाेल गरे ।...

आईसीसी विश्व कप क्रिकेट लिग–२ : नेपालले पीएनजीलाई हरायाे, आसिफ र सन्दीपबीच ७७ रनकाे साझेदारी

मकवानपुर । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराएकाे छ । यूएईले दिएकाे १ सय ८० रनकाे लक्ष्य नेपालले ४८ ओभरमा ७ विके गुमाएर भेटायाे । नेपालका लागि आसिफ...

आईसीसी विश्व कप क्रिकेट : ५३ रन बनाउँदा ५ खेलाडी आउट

मकवानपुर । आईसीसी विश्व कप क्रिकेट लिग अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पीएनजीले दिएकाे १ सय ८० रनकाे लक्ष्य पछ्याइरहेकाे नेपालले खराब ब्याटिङ गरेकाे छ । नेपालले १८ ओभरमा ५३ रन बनाउँदा ५ विकेट गुमाएकाे छ । ओपनर कुशल भुर्तेल...

नेपाल यूएईलाई हराउँदै यू–१९ विश्व कपमा

मकवानपुर । आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराएकाे छ । नेपालले यूएईलाई ७ रनले हराएकाे हाे । याे जितसँगै नेपाल १९ वर्षमुनिकाे विश्व कपमा पुगेकाे छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेकाे...

आईसीसी विश्व कप क्रिकेट लिग–२ यूएईले नेपाललाई दियाे २ सय ८ रनकाे लक्ष्य

मकवानपुर । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नेपाललाई २ सय ८ रनकाे लक्ष्य दिएकाे छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७...

क्रिकेट विश्वकप लिग टु : आज नेपालले घरेलु टोली यूएईसँग खेल्दै

मकवानपुर । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । नेपालले लिग टु मा लगातार...

मच्छिन्द्र फुटबल क्लबलाई केपी ओली कपकाे उपाधि

मकवानपुर । मच्छिन्द्र फुटबल क्लबले केपी ओली कप फुटबल प्रतियाेगिताकाे उपाधि जितेको छ । बुधवार दशरथ रङ्गशालामा भएकाे फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि जितेकाे हाे । निर्धारित ९० मिनेटमा १–१ काे बराबरी...

मूख्य प्रशिक्षकमा नेपाली टिमको भिन्सेन्जो

मकवानपुर । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनिस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार भिन्सेन्जोलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले भिन्सेन्जोलाई नियुक्ति...

केपी ओली कप फाइनलमा सातदोबाटो र मछिन्द्रबीच प्रतिस्पर्धा हुने

मकवानपुर । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । खेल बुधबार दिउँसो ३ बजे दशरथ रंगशालामा सुरू हुनेछ । आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै मछिन्द्र र आर्मी...

लिग–२ मा पपुवा न्यु गिनीको तेस्रो जित

मकवानपुर । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यु गिनी (पीएनजी)ले लगातार ७ हारपछि पहिलो जित हासिल गरेको छ। समग्रमा तेस्रो जित निकाल्ने क्रममा मंगलबार पिएनजीले युएईलाई १ सय ३१ रनले पराजित गर्दै लिग–२ मा फराकिलो जित निकाल्यो। घरेलु...