शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले शीर्ष स्थानकाे जावलाखेललाई हरायाे

मकवानपुर ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई हराएको छ । आज मङ्गलवार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा पुलिसले जावलाखेललाई २–१ गोलले हराएको हो । पुलिसका लागि मोसेस ग्याबाह र महमद...

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल र यूएईबीच रोकिएको फाइनल खेल सुरु

मकवानपुर ।  नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल सुरु भएको छ । यो खेलमा नेपाल बलियो अवस्थामा छ । खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो, आज त्यहीँबाट सुरु भएकाे हाे। कीर्तिपुर मैदानमा खेल रोकिनुअघि पहिला ब्याटिङ...

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा बेङ्लाेरले लखनउलाई १८ रनले हरायो

मकवानपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्लाेरले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । लखनउ घरेलु मैदानमा बेङ्लाेरसँग १८ रनले पराजित भयो । बेङ्लाेरले दिएको १ सय २७ रनको मध्यम लक्ष्य पछ्याएको लखनउ १९ ओभर ५ बलमा १...

छैठौं गोलबजार गोल्डकपको उपाधि मकवानपुरलाई

मकवानपुर । छैठौं संस्करणको गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मकवानपुर–११ ले जितेको छ । सिराहामा आज (सोमबार) सम्पन्न फाइनल खेलमा स्थानीय सलहेस युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो । पहिलो सहभागितामै मकवानपुर–११ ले उपाधि जितेको...

आज हुने नेपाल र यूएईबीचको फाइनल खेलमा दर्शकलाई प्रवेश निःशुल्क दिने

मकवानपुर । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कप क्रिकेटको आज हुने फाइनल खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिने भएको छ। हिजोको खेलमा साधारण टिकट २ सय रुपैयाँ राखिएको थियो । तर वर्षाको कारण फाइनल खेल पूरा हुन नसकेपछि...

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब छैटौँ खेलमा पराजित

मकवानपुर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब छैटौँ खेलमा पनि पराजित भएको छ । एन्फा मुख्यालयमा आज आइतवार भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाइज युनाइटेडसँग मनाङ ३–० गोलले पराजित भएको हो । मनाङ...

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बईले राजस्थानलाई ६ विकेटले हरायो

मकवानपुर ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । गएराति वाङखडे मैदानमा भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका...

एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले टस जितेर फिल्डिङ रोज्यो

मकवानपुर । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले टस जितेको छ । यूएईसँगको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । खेल केहीबेरमा कीर्तिपुर मैदानमा सुरु हुनेछ । आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया...

आज ‘ए’ डिभिजन लिग अन्तरगत आज चार खेल हुँदै

मकवानपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेलहरू हुने भएको छ । जसमा दुई खेल दशरथ रङ्गशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब...

गुजरातले काेलकातालाई र हैदराबादले दिल्लीलाई हरायाे

मकवानपुर । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएराति गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद विजयी भएका छन् । पहिलो खेलमा गुजरात टाइटन्सले काेलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । काेलकाताले दिएको १ सय ८० रनको लक्ष्य गुजरातले १३ बल...