अल नासरको लगातार तेस्रो जित

एजेन्सी । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार तेस्रो जित निकालेको छ । शनिबार राती भएको खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेके अल नासरले अल हाजमलाई पराजित गरेको हो । अल नासर ५-१ गोल अन्तरले विजयी भएको थियो ।...

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द, नेपाललाई फाइदा

एजेन्सी । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलङ्काको क्यान्डीमा खेल रद्द भएसँगै दुवै टोलीले एकरएक अङ्क बाँडेका छन् । यो नतिजासँगै पाकिस्तान समूह ‘ए’ मा ३ अङ्ककासाथ सुपर फोरमा पुगेको छ...

क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आजदेखि फैसलाको बहस सुरु

मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दामा आइतबारबाट फैसला बहस सुरु हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा आईतबार पेशी रहेको छ । लामो समयदेखि पेशी चढेर स्थगित हुने गरेको मुद्दामा आइतबार भने अन्तिम सुनुवाई गर्ने अपेक्षा गरिएको छ...

नेयमार भारत आउने

एजेन्सी । स्टार फुटबलर नेयमार भारत आउने भएका छन् । यसै सिजन साउदी क्लब अल हिलालमा अनुबन्ध भएका ब्राजिलियन फवार्ड नेयमार एएफसी च्याम्पियन्स लिग खेल्न भारतको पुने आउने भएका हुन् । एएफसीले बिहिबार गरेको समूह विभाजनमा नेयमारको क्लब अल...

मेस्सीको कप्तानीमा मियामी फाइनलमा

मकवानपुर । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । सिन्सिनाटिको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेल टाइब्रेकरमा ५(४ ले जित्दै मायमी उपाधि भिडन्तमा स्थान बनाउन सफल भयो । सेमिफाइनलको खेलको निर्धारित...

राखेपलाई एन्फा साधारणसभा विधान सम्बत गरिदिन फुटबल क्लबहरुको माग

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभा विधान सम्बत गर्न फुटबल क्लबहरुले राष्ट्रिय खेलकुद परिष्द (राखेप) सँग अनुरोध गरेका छन् । एन्फाको विषेश साधारणसभा भदौ २४ लाई तय भएको छ । उक्त साधारण सभामा सदस्यहरुको भौतिक उपस्थिति, लेखा...

सन्दीपले पछि पारे हसरंगालाई

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगालाई बलिङ वरीयतामा पछि पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २२ औं स्थानमा यथावत रहेका छन्...

नेपालका ६ खेलाडी, जसले एसिया कपमा प्रभाव छोड्न सक्छन्

मकवानपुर । पहिलोपटक एसिया कप क्रिकेट खेल्न लागि नेपालको राष्ट्रिय टीम पाकिस्तान पुगिसकेको छ । भदौ १३ गते उद्घाटन खेल आयोजक पाकिस्तानसँग खेल्नुपूर्व नेपाली टीमले त्यहाँ केही अभ्यास खेलहरू खेल्नेछ । भारत र पाकिस्तानजस्ता क्रिकेटका महारथीहरूसँग पहिलोपटक भिड्न लागेको...

विश्वकप विजेता स्पेनिस महिला टिमलाई मड्रिडमा भव्य स्वागत

एजेन्सी । विश्वकप विजेता स्पेनिस महिला विश्वकप टोलीलाई मड्रिडमा भव्य स्वागत गरिएको छ । विश्वकप विजेता भइ घर फर्किएका उनीहरुलाई मड्रिडमा भव्य स्वागत गरिएको हो । उनीहरुलाई राजधानीमा हजारौँ समर्थक तथा शुभचिन्तकहरुले स्वागत गर्दै हौसला प्रदान गरेका थिए ।...

रोमान्चक जितसहित अल नासर च्याम्पियन्स लिगमा छनोट

एजेन्सी । अन्तिम ९ मिनेटमा अप्रत्यासित पुनरागमन गर्दै साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई पराजित गरेको छ । मंगलबार राती भएको प्लेअफ खेलमा नासर ४-२ ले विजयी भएको हो । अल नासर तीन वर्षमा...