नेपालको भिडन्त भारतसँग पक्का

मकवानपुर । यू–१९ साफ च्याम्पियनसिप फुटबलमा नेपालले सेमिफाइनलमा भारतसँग भिड्ने भएको छ । समूह चरणको अन्तिम खेलमा भारतले भुटानलाई हराएपछि नेपालको प्रतिद्धन्दी टुङ्गो लागेको हो । समूह एको उपविजेताको रुपमा नेपालले समूह बीको विजेता भारतसँग सेमिफाइनलमा भिड्ने भएको हो...

सन्दीप दुर्लभ कीर्तिमान नजिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने एक दुर्लभ कीर्तिमान नजिक पुगेका छन् । सन्दीप सर्वाधिक कम ईनिङमा टी-ट्वान्टी आईमा १ सय विकेट पूरा गर्ने क्रिकेटर बन्दै छन् । यो कीर्तिमान बनाउन सन्दीप मात्र १५ विकेटले...

इंग्लीश प्रिमियर लिगमा लिभरपुलद्वारा वेष्ट ह्याम पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा आइतबार राति लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोमोहद सालाह, डार्वीन नुनेज र डिएगो योटाले एक/ एक गोल गरे । वेष्ट ह्यामका ज्यारेड...

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरको जित

एजेन्सी । साउदी प्रो लिग अन्तर्गत क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरले लगातार पाँचौ जित निकालेको छ । शुक्रबार राती भएको खेलमा रोनाल्डोको कप्तानीमा रहेके अल नासरले अल अहिल साउदीलाई पराजित गरेको हो । अल नासर ४-३ गोल अन्तरले...

आज क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि आइतबार सो मुद्दाको पेसी तोकिएको हो । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दाको सुनुवाइ आइतबारका लागि सारिएको हो । २०७९ कात्तिक...

चीनको ह्याङचउमा १९औं एसियाली खेलकुदको भव्य उद्घाटन

एजेन्सी । एसियाली खेलकुदको १९ औ संस्करण चिनको ह्याङचउ शहरमा शनिबारदेखि औपचारिक रुपले सुरु भएको छ । ह्याङचउको ओलम्पिक स्पोर्ट्स सेन्टरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले भव्य समारोहकाबिच १९ औं एसियाडको औपचारिक उद्घाटन गर्नुभयो । १९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट...

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले शनिबार रातिको खेलमा नटीङ्घम फरेष्टलाई २–० ले हरायो । सिटीको लागि फिल फोडेन र अर्लिङ ब्रट हाल्याण्डले...

महिला क्रिकेटः विश्वकप ग्लोबल छनोट खेल्ने नेपालको सपना समाप्त, नेपाल थाइल्यान्डसँग पराजित

मकवानपुर । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत बिहीबार भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो। थाइल्यान्डसँग पराजित भएसँगै नेपालको विश्वकप ग्लोबल...

मैत्रीपूर्ण खेलमा नेपाल र म्यानमार भिड्दै

मकवानपुर । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि म्यानमारमा रहेको नेपाली टोलीको पहिलो खेल आज शुक्रबार रहेको छ । पहिलो मैत्रीपुर्ण खेलमा नेपालले घरेलु टोली म्यानमारको सामना गर्दैछ । पाहुना टोली र घरेलु टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा...

रोनाल्डो वालोन डी ओरको प्रारम्भिक सूचीमै परेनन्

क्रिस्टियानो रोनाल्डो विश्व प्रतिष्ठित फुटबल अवार्ड वालेन डी ओरको प्रारम्भिक सूचीमै  परेनन् । आयोजक संस्थाले बुधबार राति अवार्डका लागि प्रारम्भिक खेलाडीको सूची सार्वजनीक गर्दा रोनाल्डो नपरेका हुन् । सन् २००३ पछि पहिलो पटक रोनाल्डो प्रारम्भिक सूचीमा नपरेका हुन् ।...