बकैया रिर्भर साईड युवा क्लवद्वारा (Open 7A side football)प्रतियोगिताको चौथो दिन : ४ खेल हुने

बकैया दर्पण : जारी बकैया रिभर साईड युवा क्लबको आयोजनमा सन्चानलन भैईरहेको( Open 7A side football ) प्रतियोगितामा आज ४ खेल हुनेछन ।
आज हुने खेलमा पहिलो खेल ताम्सालिङ युवा समाज बकैया – ८ संग FC हात्तिसुडे युवा क्लब बकैया -३दिउँसो १ बेजे,सिमात डाफे युवा क्लब संगपावस एकेडेमी बकैया – ५ दिउँसो २ बजे, सुटर्स FC बकैया -५ संग नमुना युवा क्लब बकैया ४ थली दिउँसो ३हात्तिखोला युवा समाज संग BRSYC”Red”,दिउँसो ४ बजे भिड्नेछ
भिड्ने छन ।
तेस्तै हिजो भएको पहिलो खेलमा उच्च कुडुल्ले भञ्ज्याङ्ग बकैया-९, बागमती एकेडेमीसङ्ग ०-२ गोल अन्तरले पराजित भएको थियो दोस्रो खेलमा सगरमाथा युवा क्लब बकैया-४, FC कान्द्राङ्ग, बकैया- ७ सङ्ग ०-१ गोल अन्तरले पराजित भएको थियो र तेस्रो खेलमा सिमात डाफे युवा क्लब “A”, पहरे युनाइटेड, बकैया- ४ सङ्ग १-२ गोल अन्तरले पराजित भएको थियो
।
प्रतियोगितामा बिजेताले नगद रु. २५,००० र ट्रफि प्रदान गरिनेछ भने उपबिजेताले नगत रु. १५,००० र ट्रफि पाउनेछ। यस प्रतियोगिता १३ गते सम्म संचालन रहने रिर्भर साईड युवा क्लवका अध्यक्ष जीवन सन्जेलले बकैया दर्पणलाई जानकारी दिनु भएको हो।