पोखरा विमान दुर्घटनाः थप एक जनाको शव भेटियो

पोखरा – पोखराको सेती नदी खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा थप एक जनाको शव निकालिएको छ। तीन जना अवस्था अझै अज्ञात रहेको छ । ‘खोंचबाट शव निकालेको खबर आएको छ। अस्पताल ल्याइपुर्‍याइएको छैन’, पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालय...

पोखरामा पोष्टमार्टम सुरु, एउटा शवलाई डेढ घण्टासम्म लाग्‍ने

मकवानपुर । आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमार्टम सुरु भएको छ । शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौंबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीका...

विमान दुर्घटनापछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित

मकवानपुर । यति एयरलाइन्सको विमान आइतबार बिहान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ । विमान दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पोखराले जनाएकाे हाे । विमानमा चालक दलका...

यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु

मकवानपुर । पोखरामा आज आइतवार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । यति एयरलाइन्सका अनुसार दुर्घटना भएको विमानमा नेपाली यात्रुहरू किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर...

विमान दुर्घटनाकाे शाेकमा भाेलि सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

मकवानपुर । पाेखरामा भएकाे यति एअरलाइन्सकाे विमान दुर्घटनाकाे शाेकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिनुभयाे...

आठौं राष्ट्रिय योग दिवस मनाइँदै

मकवानपुर । आठौं राष्ट्रिय योग दिवस आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ तय गरेको छ । मन्त्रिपरिषद्को २०७२ साउन...

पोखरा विमान दुर्घटना अपडेट : २० जनाको शव निकालियो

मकवानपुर । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट २० जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो । हाल उद्धार कार्य भइरहेको र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले...

आज माघ १ गतेः माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै

मकवानपुर । आज माघ १ गते अर्थात माघ महिनाको पहिलो दिन, माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ । यही दिनदेखि...

यति एयरलायन्सको जहाज पोखरामा दुर्घटना

मकवानपुर । पोखरामा जहाज दुर्घटना भएको छ । यति एयरलायन्सको जहाज सेती नदीको खोंचमा खसेको हो । जहाजमा ६८ यात्रु थिए। काठमाडौंबाट पोखरा आएको जहाज ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको विमानस्थल स्रोतले बताएको छ । जहाज क्याप्टेन कमल केसीले...

आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पु¥याउने सरकारको लक्ष्य

मकवानपुर । आगामी शैक्षिक सत्रमा सम्पूर्ण विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पु¥याउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । तर समयमै पाठ्यपुस्तक पाइने र पठनपाठनको काम समयमै सकिने विद्यालय, विद्यार्थीको अपेक्षा यसपाली पनि पूरा हुनेमा सरोकारवाला निकाय भने ढुक्क...