यति एयरलायन्सको जहाज पोखरामा दुर्घटना

बकैया दर्पण संवाददाता
१ माघ २०७९, आईतवार ११:४९

मकवानपुर । पोखरामा जहाज दुर्घटना भएको छ ।

यति एयरलायन्सको जहाज सेती नदीको खोंचमा खसेको हो । जहाजमा ६८ यात्रु थिए। काठमाडौंबाट पोखरा आएको जहाज ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको विमानस्थल स्रोतले बताएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । प्रहरी, आर्मी र स्थानीय मिलेर उद्धार गरिरहेका छन् । पोखरा महानगरपालिका–१५ सितारामपुल नजिकै सेती खोंचमा खसेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*